सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्री दाहाल आज धनगढी जाने, सुदूरपश्चिम महोत्सवको उद्घाटन

धनगढी । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज देखि हुने भएको छ ।अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग

पुरा पढ्नुहोस
सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पूरा 

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने १७ औं संस्करण सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको

पुरा पढ्नुहोस
सुदुरपश्चिम महोत्सवको तयारी अन्तिम चरण मा, खल्ती एप्सबाट टिकट काटन मिल्ने

धनगढी । कैलाली उधोग बाणिज्य संघ ले आयोजना गर्ने सुदुरपश्चिम महोत्सव ३ दिन पछि शुरु हुँदै छ ।   महोत्सव को तयारी लगभग पूरा भएको संघ ले जनाएको छ । संघकि कार्यकारी निर्देशक गोमा अधिकारी ले

पुरा पढ्नुहोस
थारु गाउँको अलग्गै व्यवस्था सुदूरपश्चिम महोत्सवमा 

धनगढी । १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवमा थारु गाउँको लागि छुट्टै व्यवस्था गरिएको छ । थारु जातिको बाहुल्यता रहेको कैलाली जिल्लामा मंसिर २२ गतेदेखि आयोजना हुन गइरहेको सुदुरपश्चिम महोत्सवमा पहिलो पटक महोत्सव भित्र थारु

पुरा पढ्नुहोस
बरगदा सामुदायीक वन राजकाँडाकाे ७ औँ वार्षिक साधारण सभा सम्पन्न 

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडाकाे आमपानीमा अवस्थित श्री बरगदा सामुदायिक वन उपभोक्ता समुहको ७ औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।   सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केश वहादुर

पुरा पढ्नुहोस
लम्कीमा सांगीतिक महोत्सव तथा व्यापार मेला पुस ५ गतेबाट

कैलाली। लम्कीमा सांगीतिक महोत्सव तथा व्यापार मेला पुस ५ गतेबाट कैलालीको लम्कीचुहा नगरपालिकामा सांगीतिक महोत्सव तथा व्यापार मेला हुने भएको छ । सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा यही पुस ५ गतेदेखि पुस १६ गतेसम्म लम्कीमा

पुरा पढ्नुहोस
पालिका स्तरिय फुटबल प्रतियोगिताकाे उपाधिका लागि धनगढी र घाेडाघाेडी प्रतिस्पर्धा गर्ने

बाैनियाँ । धनगढी उपमहानगरपालिका र घाेडाघाेडी नगरपालिका कैलालीको मुडामा जारी प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० काे फाइनलमा प्रवेश गरेका छन् ।आज भएको पहिलो सेमिफाइनल खेलमा गाैरिगंगा नगरपालिकालाई एक शुन्यकाे गाेल

पुरा पढ्नुहोस
पालिका स्तरिय फुटबल प्रतियोगिता जारी धनगढी फाइनलमा 

बाैनियाँ । धनगढी उपमहानगरपालिका कैलालीको मुडामा जारी प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० काे फाइनलमा प्रवेश गरेको छ । बर्खरै सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा गाैरिगंगा नगरपालिकालाई एक शुन्यकाे गाेल अन्तरले

पुरा पढ्नुहोस
बर्दगोरियामा २० औंँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइको छ ।बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार बर्दगोरिया गाउँपालिकामा “ स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वयंसेविकाको सयुक्त प्रयास ” भन्ने मुलनारा सहित

पुरा पढ्नुहोस
बर्दगोरियाका वडा र विद्यालयमा मनाइँदै लैङ्गिक हिंसाविरुद्धको अभियान

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गतका ६ वटै वडाका सामुदायिक विद्यालय र समुदाय स्तरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा सचेनतामूलक सन्देश प्रवाह गरी अभियान मनाइएको हो

पुरा पढ्नुहोस