अध्यात्म/दर्शन

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी,  मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ । मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् ।विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला

पुरा पढ्नुहोस
सुनसरीमा हर्षोल्लासका साथ चैती छठ

इनरुवा (सुनसरी),  सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा हर्षोल्लासका साथ चैती छठ मनाएका छन् । इटहरी उपमहानगरपालिकाको बुढी खोलसहित इनरुवा, भोक्राहा, कोसी, हरिनगरलगायत स्थानमा चैती छठ मनाएका हुन् । नजिकको जलासय वा कृत्रिम जलासयको निर्माण

पुरा पढ्नुहोस
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी,  मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन् । मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अघ्र्य

पुरा पढ्नुहोस
नारी शक्तिबाट शान्ति र एकता सन्देशका लागि प्रादेशिक समागम आयोजना हुँदै

घोडाघोडी (कैलाली), अध्यात्म र समाजसेवामा क्रियाशील सन्त निरङ्कारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सङ्घ समागम आयोजना गर्ने भएको छ । नारी शक्तिमार्फत समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यका साथ सुदूरपश्चिम र मधेस

पुरा पढ्नुहोस
सन्त निरंकारी मिसन सक्रिय: नारी सशक्तीकरणका लागि देशव्यापी समागम

कैलाली । अध्यात्म र समाजसेवाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था सन्त निरंकारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना गर्ने भएको छ । नारी शक्तिको माध्यमबाट समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यले

पुरा पढ्नुहोस
आज ईद उल फित्र पर्व मनाइँदै

काठमाडौँ, अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन

पुरा पढ्नुहोस
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

चितवन,   हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल

पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

झापा,  मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।     नेपाली कांग्रेसका

पुरा पढ्नुहोस
आपगाछीमा ६ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण

इनरुवा (सुनसरी),  सुनसरीको इटहरी उपमहानगरपालिका–१ आपगाछीमा रु ६ करोड ६० लाखको लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन् । मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका

पुरा पढ्नुहोस
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट (बागलुङ), नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।     चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि

पुरा पढ्नुहोस