अर्थ

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

चितवन, यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य रु तीन हजार ४६३

पुरा पढ्नुहोस
वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती, चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेशन (मालपोत) र

पुरा पढ्नुहोस
तनहुँमा मकै उत्पादन बढ्यो

डुम्रे (तनहुँ),  व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्नुुहुन्छ, “यही माचमा फोटो खिच्न र

पुरा पढ्नुहोस
पत्रकार खेम ढुङ्गानाबाट जन्मदिनमा छोरालाई बीमा पोलेसी उपहार

कैलाली । पछिल्लो समयमा उपहारका रूपमा बीमा पोलिसी दिने प्रवर्द्धन तीव्र रूपमा वृद्धि हुँदै गएको छ। बदलिँदो समयसँगै जन्मदिन, विवाह, विभिन्न उत्सव तथा विशेष अवसरमा जिन्सी सामान, गहना वा भोज–पार्टीकै सट्टा दीर्घकालीन सुरक्षित विकल्पका

पुरा पढ्नुहोस
खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या

दोधारा चाँदनी (कञ्चनपुर), सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले महेन्द्रनगरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । उक्त कोटा

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ, अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य  तोलामा

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु

पुरा पढ्नुहोस
दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन, जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो ।   सङ्घले अफ्नै उत्पादनलाई

पुरा पढ्नुहोस
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौँ,गत आर्थिक वर्ष २०८१÷८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू

पुरा पढ्नुहोस