संगीत
कञ्चनपुर । सुदूरपश्चिमका कलाकारहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ आयोजना हुने भएको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि...
पुरा पढ्नुहोसकाठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो। युट्युब ट्रेन्डिङमा...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा...
पुरा पढ्नुहोसधनगढी । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव २०८१मा आउने ३९ जना कलाकारको टुङ्गो लागेको छ । मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा आफ्नो कला देखाउन आउने कलाकारहरुको नाम...
पुरा पढ्नुहोसकाठमाडौँ । बलिवुडका चर्चित एआर रहमानको २९ बर्षपछि भएको सम्बन्धविच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । मिडिया र सामाजिक संजालमा रहमानको पत्नी सायरा बानोसँग भएको सम्बन्धविच्छेदको कारण बारे चर्चा भइरहेको छ । यसैबीच रहमानले पत्नीसँग सम्बन्धविच्छेदको...
पुरा पढ्नुहोसपरापूर्व कालमा शिकारीहरु जंगलमा शिकार खेल्न जादा कुकुरको घाँटीमा घण्टी झुन्डाएर कुकुरलाई पनि साथमै लिएर जान्थेँ अरे । ताकि कुकुरको घाँटीमा झुन्डाएको घण्टीको सुमधुर आवाजमा मृगहरु नजिक आउन र शिकार गर्न सजिलो होस् ।...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार सार्बजनिक गरिएको ट्रेलरमा दीपकराज गिरीले घुस नखाने सरकारी कर्मचारीको भूमिकामा रहेको बुझ्न सकिन्छ ।...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतका चर्चित र्यापर यो यो हनी सिंहले अभिनेत्री हीरा सोहलसँगको प्रेम सम्बन्धलाई अफिसियल गरेका छन् ।अबु धाबीमा आयोजित आइफा अवार्ड २०२४ को ग्रीन कार्पेटमा हानी सिंहले प्रेमिका हीरासँग पोज दिएका थिए ।...
पुरा पढ्नुहोसकाठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । सुटिङ...
पुरा पढ्नुहोसकैलाली-श्री जागरुक एकता महिला सञ्जालद्वारा आयोजित हरितालिका तीज विशेष कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नं ५ बेलुवामा सम्पन्न भएको छ ।जागरुक एकता महिला सञ्जालकी अध्यक्ष ललिता कुमारी धामी (बोहरा) को सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया...
पुरा पढ्नुहोस