संगीत
मुम्बई । अभिनेत्री तथा मोडल पुनम पाण्डे सरकारको पाठेघरको मुखको क्यान्सर अभियानको ब्रान्ड एम्बेस्डर बन्ने देखिएको छ । पछिल्ला केही दिनदेखि आफ्नो मृत्युको अफवाह फैलाएर चर्चामा रहेकी पाण्डे सर्वाइकल क्यान्सरको बारेमा जनचेतना फैलाउनका लागि...
पुरा पढ्नुहोसकैलाली । स्नेहा जोशीकाे अभिनयमा ‘जाली रुमाल’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । यो म्युजिक भिडियो ‘ओएसआर डिजिटल’ को युट्युब च्यानलमा शुक्रवार सार्बजनिक भएको हो । रङ्गकर्मी जोशीसँगै सुबास बम्जनले यस म्युजिक भिडियोमा...
पुरा पढ्नुहोसकाठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् । देवकोटाको नाटक 'सावित्री सत्यवान्'मा रहेको 'आकाशमा शशी छन्' गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिएका छन् । शुक्रबार मैतीदेवीमा रहेको...
पुरा पढ्नुहोसकैलाली । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताको प्रवेश बढ्दै गएको छ । लोक संस्कृतिको जगेर्नासँगै केही नयाँ कलाकार छोटो समयमा पनि चर्चामा आउन सफल भएका उदाहरण पनि छन् । नेपाली सांगीतिक बजारमा...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक गरिएको छ । गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा...
पुरा पढ्नुहोसकाठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।मनोज साङ्सोन राईको संगीत...
पुरा पढ्नुहोसकाठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं। गायक सुरेश लामा र गायिका प्रेक्षा लम्सालको आवाज रहेको ‘तिमी मेरो प्रित हौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुस्मिता तामाङ र गौरव मगरको अभिनय रहेको छ । डीपी खनालको शब्द रहेको...
पुरा पढ्नुहोसकाठमाडाैं । गायिका पूर्णिमा लामाले लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आवाज भरेकी छिन् । गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा...
पुरा पढ्नुहोस