कला

सरल छविका थिए प्रशान्त

काठमाडौँ, प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीले चिनेको एउटा नाम हो । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ को तेस्रो सिजनको विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । आइतबार ४२ वर्षको उमेरमा ‘कार्डियक

पुरा पढ्नुहोस
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

काठमाडौँ, अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ । सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो

पुरा पढ्नुहोस
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…

गण्डकी, गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत हुनुभयो । बागलुङ महोत्सवको क्रममा उहाँलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे,

पुरा पढ्नुहोस
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि

गण्डकी, प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद

पुरा पढ्नुहोस
प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

काठमाडौँ,  नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।     श्याम क्षेत्री

पुरा पढ्नुहोस
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै हुनुहुन्छ । उमेरले पाको देखिए पनि उहाँको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया)

पुरा पढ्नुहोस
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड

काठमाडौँ,  नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ । फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति,

पुरा पढ्नुहोस
बिटी कान्छाको वेब सिरिज ‘हरामी’

काठमाडौँ,  ‘बिटी कान्छा’ को उपनामले परिचित हाँस्यकलाकार विश्वास तिम्सिनाले तीन साथीको दैनिकीको विषयलाई लिएर ‘हरामी’ नामक शृङ्खला (वेब सिरिज) निर्माण गर्नुभएको छ । कलाकार तिम्सिनाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त शृङ्खला कुल पाँच

पुरा पढ्नुहोस
‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न …’ बोलको गीत सार्वजनिक भएको छ ।कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार  हरि लम्सालको संगीत रहेको

पुरा पढ्नुहोस
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

काठमाडौँ, अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् भने नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् ।   नेपाली जातिहरुको

पुरा पढ्नुहोस