कला
काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ ।
पुरा पढ्नुहोसमुम्बई । एकै वर्ष तीन तीन वटा ब्लकबस्टर सिनेमा दिएका शाहरुख खानले यो वर्ष अर्को एउटा कीर्तिमान पनि कायम गरेका छन् । त्यो रेकर्ड हो, टिकट बिक्रीको । बक्स अफिस तथ्यांक राख्न बक्स अफिस
पुरा पढ्नुहोसकाठमाडौं। ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ।खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले ‘चित्रा’लाई एउटा आशावादी फिल्म मान्न सकिन्छ। फिल्मको मूल
पुरा पढ्नुहोसमुम्बइ । शाहरुख खानले २५ अक्टोबर १९९१ मा गौरी खानसँग विवाह गरेका थिए । यो जोडी ३२ वर्षदेखि सुखी दाम्पत्य जीवन बिताइरहेका छन् । शाहरुख खानकी श्रीमती गौरी खान आफ्नो घर र परिवारलाई एकै ठाउँमा
पुरा पढ्नुहोसमुम्बइ । आमिर खान र रीना दत्तकी छोरी आयरा खान बिच विवाह भएको छ । उनले प्रेमी नुपुर शिखरेसँग विवाह गरेका हुन् । दुवैले परिवार र नजिकका मानिसबीच कोर्ट म्यारिज गरेका छन् । चर्चित
पुरा पढ्नुहोसमुम्बई। विधु विनोद चोपडा द्वारा निर्देशित फिल्म ‘बार्ह फेल’ले ओटीटीमा रिलिज भएदेखि नै तरंगहरू मच्याउन सुरु गरेको छ । यो फिल्म डिस्ने प्लस हट स्टारमा २९ डिसेम्बरमा रिलिज भएको छ । चाखलाग्दो कुरा के छ
पुरा पढ्नुहोसमुम्बइ। यतिबेला सुपरस्टार रणवीर कपुरको नाम फिल्म ‘एनिमल’ को सफलताका कारण लगातार चर्चामा छ । निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीरको अभिनयलाई लिएर सबै पागल बनेका छन् । एनिमल पछि रणबीर कपुरको आगामी फिल्मको
पुरा पढ्नुहोसकाठमाडौंं। हास्य टेलिशृंखला‘दोबाटे’की कलाकार लक्षणा राईको निकै व्यस्तता बढेको छ । दोबाटेमा ‘थसुल्ली’को भूमिकामा प्रस्तुत भइरहेकी लक्षणा दर्शकलाई हसाइरहेकी छिन् । उनलाई विभिन्न टेलिफिल्महरुबाट अफर आईरहेको बताउँछिन् । मोरङ पथरीशनिश्चरेकी उनी दोबाटेमा मात्र हैन विल्सन
पुरा पढ्नुहोसकाठमाडौँ । दयाहाङ राईको समय पाउन निर्मातालाई फलामको च्युरा चपाउनु सरह भएको छ । दयाले सम्झौता गरेका फिल्मको काम सकाउन पनि कम्तिमा अर्को सालको यही समयसम्म कुर्नुपर्नेछ । यही बीचमा दयाको बजार हेरेर उनलाई
पुरा पढ्नुहोसमुम्बई। हालै रिलिज भएको शाहरुख खानको फिल्म हलमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ । शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनित यो फिल्मले १३
पुरा पढ्नुहोस