कला
काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका
पुरा पढ्नुहोसमुम्बई । ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा निकै धूम मच्चाइरहेको छ । यो जादु निर्माणकर्ताले सोचेजस्तो काम गर्न नसके पनि हेर्ने हो भने चलचित्र राम्रो गतिमा अगाडि बढिरहेको छ । घरेलु कलेक्शन हेर्दा
पुरा पढ्नुहोसकाठमाडौँ । चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ ।मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको
पुरा पढ्नुहोसकाठमाडौँ । बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर
पुरा पढ्नुहोसकाठमाडौँ । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल १४ मा
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै आज अप्रिल १५ मा २८ औँ
पुरा पढ्नुहोसमुम्बइ। अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को एउटा दृश्यलाई लिएर हंगामा मच्चिएको छ । यो दृश्यमा मस्जिद भित्र बम विष्फोट भएको मानिसहरुको दाबी छ । यो दृश्यको क्लिप र
पुरा पढ्नुहोसमुम्बइ । मुम्बईमा दिलजीत दोसांझको कन्सर्ट भएको थियो, जहाँ बलिउड स्टारको जमघट देखिएको थियो । यस कार्यक्रममा राजकुमार राव पनि आफ्नी पत्नी पत्र लेखासँग पुगेका थिए । रावका कन्सर्टका केही तस्विरहरु निकै भाइरल भइरहेका छन्,
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माणमा अगाडि आउने भएको छ ।सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको फिल्मको नाम ‘प्रोजेक्ट सारङ्गी’ राखिएको छ । सेभेन
पुरा पढ्नुहोसकाठमाडौं। नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ ।छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण
पुरा पढ्नुहोस