खेलकुद
भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गरी यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता
पुरा पढ्नुहोसन्युयोर्क । विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको २४ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो । कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक
पुरा पढ्नुहोसकाठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।नेपालले यस अघि लगातार दुई खेलमा
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो ।क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको
पुरा पढ्नुहोसकाठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस सिरिजमा उनको यो लगातार दोस्रो
पुरा पढ्नुहोसकाठमाडौँ । क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५०
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ
पुरा पढ्नुहोसकाठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड र स्कट
पुरा पढ्नुहोसकाठमाडौं । आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ ।गएराती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो ।आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन
पुरा पढ्नुहोसकाठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।आइतबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।अस्ट्रेलियाले दिएको
पुरा पढ्नुहोस