खेलकुद

जोकोभिचलाई हराउँदै सिनर अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपन सिंगलबाट बाहिरिएका छन् । शुक्रबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न सेमिफाइनल खेलमा जोकोभिच इटालीका जानिक सिनरसँग ३-१ सेटले पराजित हुँदै प्रतियोगताबाट बाहिरिएका हुन् । विश्व वरियतामा चौथो

पुरा पढ्नुहोस
एशिया कप क्रिकेटकाे राउण्ड १६ को समीकरण पुरा, को को पुगे ?

काठमाडौँ । जारी एशियन कपको राउण्ड १६ को समीकरण पुरा भएको छ ।गएराती सम्पन्न समुह चरणका खेलपछि एशियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो ।राउण्ड १६ मा ६ समुहका विजेता

पुरा पढ्नुहोस
ड्रग्स लिएको पुष्टी भए पछि जिम्बाबेका दुइ क्रिकेटरलाइ प्रतिबन्ध

जिम्बाबे। गत महिना जिम्बाब्वेका खेलाडी वेस्ले मादवेरे र ब्रान्डन मावुटुआमाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो । हाल सो परीक्षणपछि दुवैले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको छ । अब जिम्बाब्वे क्रिकेट टोलीले ठूलो

पुरा पढ्नुहोस
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

काठमाडौं । जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुदैँछ ।

पुरा पढ्नुहोस
पीएम क्रिकेट कपः कर्णाली र नेपाल पुलिसबीच भिडन्त हुने

काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक मात्र खेल हुदैँछन् । आज एक मात्र खेल टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ । अहिलेसम्म पीएम कपमा नेपाल पुलिस

पुरा पढ्नुहोस
पीएम कपमा मधेश र बागमती प्रदेश विजयी

काठमाडौँ । पीएम कप अन्तर्गत विहिबार सम्पन्न खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित हासिल गरेका छन् ।टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।मधेश प्रदेशले

पुरा पढ्नुहोस
लुम्बिनीमाथि एपीएफ ७ विकेटले विजयी

काठमाडौँ। एपीएफ क्लबले जारी पीएम कपमा तेस्रो जित हासिल गरेको छ । बिहीबार भैरहवामा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनी प्रदेशले दिएको १३४ रनको लक्ष्य पछाएको एपीएफले २२.१

पुरा पढ्नुहोस
ईएफएल कपको फाइनलमा पुग्यो लिभरपुल

काठमाडौँ। लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।   लिभरपुलका लागि

पुरा पढ्नुहोस
अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को को पुगे ?

काठमाडौँ । जारी अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती समुह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो । जसमा समुह ए बाट इक्वेटोरियल

पुरा पढ्नुहोस
बार्सिलोना कोपा डेल रेबाट बाहिरियो

काठमाडौं । बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । गएराती सम्पन्न कोपा डेल रे को क्वाटरफाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४-२ गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो ।निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले

पुरा पढ्नुहोस