खेलकुद

इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा भारत

काठमाडौं । भारत इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा रहेको छ । खेलको दोस्रो दिनको खेल सकिदा भारतले इङल्याण्डमाथि १७५ रनको अग्रता बनाएको छ ।भारतले ७ विकेट गुमाउदै ४२१ रन बनाउदा दोस्रो दिनको खेल सकिएको छ

पुरा पढ्नुहोस
अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ । अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा

पुरा पढ्नुहोस
पीएम कपमा पुलिसको लगातार छैटौं जित

काठमाडौँ । नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ ।शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो

पुरा पढ्नुहोस
यू-१९ विश्वकप: अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ

पुरा पढ्नुहोस
जोकोभिचलाई हराउँदै सिनर अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपन सिंगलबाट बाहिरिएका छन् । शुक्रबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न सेमिफाइनल खेलमा जोकोभिच इटालीका जानिक सिनरसँग ३-१ सेटले पराजित हुँदै प्रतियोगताबाट बाहिरिएका हुन् । विश्व वरियतामा चौथो

पुरा पढ्नुहोस
एशिया कप क्रिकेटकाे राउण्ड १६ को समीकरण पुरा, को को पुगे ?

काठमाडौँ । जारी एशियन कपको राउण्ड १६ को समीकरण पुरा भएको छ ।गएराती सम्पन्न समुह चरणका खेलपछि एशियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो ।राउण्ड १६ मा ६ समुहका विजेता

पुरा पढ्नुहोस
ड्रग्स लिएको पुष्टी भए पछि जिम्बाबेका दुइ क्रिकेटरलाइ प्रतिबन्ध

जिम्बाबे। गत महिना जिम्बाब्वेका खेलाडी वेस्ले मादवेरे र ब्रान्डन मावुटुआमाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो । हाल सो परीक्षणपछि दुवैले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको छ । अब जिम्बाब्वे क्रिकेट टोलीले ठूलो

पुरा पढ्नुहोस
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

काठमाडौं । जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुदैँछ ।

पुरा पढ्नुहोस
पीएम क्रिकेट कपः कर्णाली र नेपाल पुलिसबीच भिडन्त हुने

काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक मात्र खेल हुदैँछन् । आज एक मात्र खेल टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ । अहिलेसम्म पीएम कपमा नेपाल पुलिस

पुरा पढ्नुहोस
पीएम कपमा मधेश र बागमती प्रदेश विजयी

काठमाडौँ । पीएम कप अन्तर्गत विहिबार सम्पन्न खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित हासिल गरेका छन् ।टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।मधेश प्रदेशले

पुरा पढ्नुहोस