खेलकुद
काठमाडौँ । पीएम कप अन्तर्गत विहिबार सम्पन्न खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित हासिल गरेका छन् ।टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।मधेश प्रदेशले
पुरा पढ्नुहोसकाठमाडौँ। एपीएफ क्लबले जारी पीएम कपमा तेस्रो जित हासिल गरेको छ । बिहीबार भैरहवामा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनी प्रदेशले दिएको १३४ रनको लक्ष्य पछाएको एपीएफले २२.१
पुरा पढ्नुहोसकाठमाडौँ। लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । लिभरपुलका लागि
पुरा पढ्नुहोसकाठमाडौँ । जारी अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती समुह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो । जसमा समुह ए बाट इक्वेटोरियल
पुरा पढ्नुहोसकाठमाडौं । बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । गएराती सम्पन्न कोपा डेल रे को क्वाटरफाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४-२ गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो ।निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले
पुरा पढ्नुहोसकाठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् । आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा गण्डकी प्रदेश र
पुरा पढ्नुहोसकाठमाडौँ । जारी अफ्रिकन कप अफ नेसन्सको समुह चरणबाट बाहिरिएपछि घानाले आफ्ना मुख्य प्रशिक्षक क्रिस हगटनलाई बर्खास्त गरेको छ । घानाले जारी अफ्रिकन कपको समुह चरणमा कुनै खेल जित्न सकेको थिएन । घानाले एक
पुरा पढ्नुहोसकाठमाडौँ । अस्ट्रेलिया र उज्बेकिस्तान जारी एशियन कपको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानबीचको खेल १-१ गोलको बराबरीमा सकिएसँगै समुह बी बाट पहिलो र दोस्रो हुदै नकआउट राउण्डमा
पुरा पढ्नुहोसकाठमाडौँ । जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १: ४५ बजेदेखि शुरु हुदै छ
पुरा पढ्नुहोसकाठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैछन् आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच
पुरा पढ्नुहोस