खेलकुद

रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि

काठमाडौँ। रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक

पुरा पढ्नुहोस
बेन्जमा इत्तिहादको प्रशिक्षण टिमबाट निष्काशित

काठमाडौं । साउदी प्रो लिग क्लब अल इत्तिहाद र स्ट्राइकर करिम बेन्जेमाबीचको सम्बन्ध झन् बिग्रेको छ । बेन्जमाले क्लबमा तोकिएको समयमा प्रशिक्षणमा सहभागी नभएपछि उनलाई दुबई प्रशिक्षण शिविरबाट निष्कासन गरिएको छ । मार्काका अनुसार फ्रान्सेली

पुरा पढ्नुहोस
पीएम कपमा आज तीन खेल हुदै

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैँ छन् । आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल

पुरा पढ्नुहोस
यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ । आईसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ ।आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को

पुरा पढ्नुहोस
सन्दीप जोराको शतकमा एपीएफले बागमतीलाई दियो २४२ रनको लक्ष्य

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले बागमती प्रदेशलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट

पुरा पढ्नुहोस
मोन्जामाथि इन्टर मिलानको शानदार जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले मोन्जामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले मोन्जालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानको जितमा हकान कलहानोग्लू र

पुरा पढ्नुहोस
अफ्रिकन कपमा आइभरी कोष्टको विजयी शुरुवात

काठमाडौँ । अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आइभरी कोष्टले विजयी शुरुवात गरेको छ । समुह ए अन्तर्गतको खेलमा गएराति आइभरी कोष्टले गिनी विसाउलाई २-० गोल अन्तरले पराजित गरेको हो । आइभरी कोष्टको जितमा सेको फोफाना र जीन

पुरा पढ्नुहोस
पीएम कपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदै छन् ।आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ । गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने

पुरा पढ्नुहोस
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको ९१औ मिनेटमा

पुरा पढ्नुहोस
फुलह्याममाथि चेल्सीको १-० को जित

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा कोल पाल्मेरले गरेको गोल नै निर्णायक गोल बनेको

पुरा पढ्नुहोस