खेलकुद

प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्बजनिक

कैलाली । प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्बजनिक गरिएको गरिएको छ । मङ्सिर १३ गते बुधबार वाट सुरु हुने प्रतियोगितामा कैलाली जिल्लाका १३ पालिका मध्य १० पालिकाको सहभागिता

पुरा पढ्नुहोस
आइपिएल: गुजरात टाइटन्सले शुभमन गिललाई बनायो कप्तान

काठमाडौं । शुभमन गिल इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन्। हार्दिक पाण्डेयले गुजरात छोडेपछि शुभमनलाई कप्तानीको जिम्मेवारी दिइएको हो । हार्दिकलाई मुम्बई इण्डियन्सले ट्रेड गरेको छ। गिल आईपीएल २०२३

पुरा पढ्नुहोस
एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

काठमाडौँ। ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम एस्टन भिल्लासँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । एस्टनभिल्लाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल

पुरा पढ्नुहोस
टी-२० सिरिजमा अस्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

काठमाडौँ। भारतले अस्ट्रेलियाविरुद्धको जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । भारतले दिएको २३६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ९

पुरा पढ्नुहोस
एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको ३-० को जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा एलेजान्द्रो गार्नाचो, मार्कस

पुरा पढ्नुहोस
रियल म्याड्रिड काडिजमाथि ३-० ले विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा रोड्रीगोले २ गोल

पुरा पढ्नुहोस
सुपर लिगः आजको खेलमा झापा र इलाम भिडदैँ

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।  दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट

पुरा पढ्नुहोस
गुरुकुलले गर्यो प्रथम मुख्यमन्त्री पालिका स्तरिय कपको प्रथम पुरस्कार प्रायोजन

कैलाली । प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० लाई कैलालीको लम्किमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुलले प्रथम पुरस्कार प्रायोजन गरेको छ । कैलाली जिल्लाको लम्कीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित बिधालय गुरुकुल इङ्लिश

पुरा पढ्नुहोस
म्यानचेस्टर सिटी र लिभरपुल १-१ गोलको बराबरीमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता

पुरा पढ्नुहोस
रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रायो भल्लेकानोसँग बराबरीमा रोकिएको छ ।शनिबार सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।रायो भल्लेकानोले खेलको ३९औं मिनेटमा उनै लोपेजको गोलमा अग्रता लिएको थिएको थियो

पुरा पढ्नुहोस