खेलकुद

सुपर लिगः धनगढी र बिरगञ्ज भिडदैँ

काठमाडौं। नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

पुरा पढ्नुहोस
म्यानचेस्टर सिटी र लिभरपुल १-१ गोलको बराबरीमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता

पुरा पढ्नुहोस
एनएसएल: पोखराले चितवनलाई १-० ले हरायो

काठमाडौं । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गरेको छ ।पोखराले एफसी चितवनलाई १- ० गोल अन्तरले पराजित गरेको हो । पोखराको जितमा खेलको ७२औं

पुरा पढ्नुहोस
केनको गोलमा बायर्न म्युनिख विजयी

काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा खेलको २०औं मिनेटमा ह्यारी केनले

पुरा पढ्नुहोस
अल नासरको जितमा रोनाल्डोको दुई गोल

काठमाडौँ। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ  । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३- ० गोल अन्तरले पराजित गरेको हो  । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २

पुरा पढ्नुहोस
एनएसएल: स्पोर्टिङ्ग इलाममाथि काठमाडौं रेजर्स १-० गोलले विजयी

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ ।दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौँ रेजर्सले नयाँ टोली स्पोर्टिङ्ग इलाम एफसी डे मेचीलाई १-० गोल अन्तरले पराजित

पुरा पढ्नुहोस
प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगितालाई लम्कीको गुरुकुल स्कुलद्धारा प्रथम पुरस्कारको प्रायोजन

कैलाली । कैलालीको बर्दगोरियामा आयोजना हुने प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगितको लागी लम्कीमा रहेको गुरुकुल अंग्रेजी माद्यामिक विद्यालयले प्रथम पुरस्कारको प्रायोजन गरेको छ ।शुक्रवार विद्यालयका अध्यक्ष माधव थापा र बर्दगोरिया

पुरा पढ्नुहोस
आजबाट सुपर लिगः उदघाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने

काठमाडौं । नेपाल सुपर लिग आजबाट सुुरु हुदैँछ ।दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । जस अन्र्तगत कुल ४० खेल हुनेछन् ।  आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौं र इलाम

पुरा पढ्नुहोस
टी- २० सिरिज: अस्ट्रेलियाविरुद्ध भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । विहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको

पुरा पढ्नुहोस
केपी ओली कपः बागमती सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णालीलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।  यस जीतसँगै बागमती सेमिफाइनलमा

पुरा पढ्नुहोस