ताजा समाचार
कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा बसोबास गर्दै
पुरा पढ्नुहोसकाठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस वर्षको महाशिवरात्रि
पुरा पढ्नुहोसमुस्ताङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको
पुरा पढ्नुहोसखोटाङ, जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको
पुरा पढ्नुहोसकाठमाडौँ, सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न
पुरा पढ्नुहोसलम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४, बलियामा सम्पन्न तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल माध्यमिक विद्यालय बर्दगोरिया ले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नोवेल माविले कृष्ण माध्यमिक विद्यालय बाघमारा
पुरा पढ्नुहोसकाठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनको मर्मअनुसार कांग्रेस
पुरा पढ्नुहोसलम्की, नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बर्दगोरिया गाउँपालिका–२ मा निर्वाचन सम्पर्क वडा कार्यालय उद्घाटन गरिएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कार्यालय स्थापना गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन
पुरा पढ्नुहोसटक्सार (भोजपुर), भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ । रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेला सिली प्रशिक्षण सुरु
पुरा पढ्नुहोस