मधेश प्रदेश

बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने

वीरगंज  । भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ यसै क्रममा  बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको  सिमानाका तीन दिन बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय पर्साले  सूचना

पुरा पढ्नुहोस
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु

सिरहा। सिरहाको अर्नमा गाउँपालिकामा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा  एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ वर्षिय बुधराम महतो र    बाचाई महतो विच आज बिहान खेतको सीमाना

पुरा पढ्नुहोस
मधेशको चनौटे डाँडा : मधेश र विहारका पर्यटकको लागि गर्मी छल्ने उत्कृष्ट पर्यटकीय हव वन्न सक्छ

  महोत्तरी ।  गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ ।यो खवर थाहा पाएपछी मधेश

पुरा पढ्नुहोस
वीरगञ्ज महानगरले गीता मन्दिरका अनधिकृत सटर भत्कायो

वीरगन्ज ।  आज शनिबार वीरगन्ज महानगरपालिकाले वीरगन्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज (शनिबार )

पुरा पढ्नुहोस
रातु नदी उत्त्खननविरुद्ध सर्वोच्चको अन्तरिम आदेश बदर माग गर्दै बर्दिवास नगरको सर्वोच्चमा रिट

महोत्तरी । रातु नदी उत्त्खनन विरुद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशलाई बर्दिवास नगरपालिकाले बदरको माग गरेको छ ।जेठ मसान्तसम्म समयावधि भएको हुनाले रोकिएको उत्त्खनन तत्काल सुचारु गर्नुपर्ने मागसहित नगरपालिकाले शुक्रबार रिट दर्ता गरेको हो

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन पालिकाबाट नहटाउन निजगढ नगरपालिकाको आग्रह

बारा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप

पुरा पढ्नुहोस
विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध

बारा । बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा

पुरा पढ्नुहोस
प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट । मधेश प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या राज्य मन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् । कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच

पुरा पढ्नुहोस
गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट  । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश

पुरा पढ्नुहोस
अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !

बैशाख। राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।करिब दुई महिना आगाडी  देखि लाल बकैया नदि सुकेका छन । पछिल्लो पटक २०८९

पुरा पढ्नुहोस