अन्तर्राष्ट्रिय

कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

काठमाडौँ । उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ । आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३

पुरा पढ्नुहोस
चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।       ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट

पुरा पढ्नुहोस
ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

काठमाडौँ । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ ।२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको

पुरा पढ्नुहोस
नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, उद्धार हुदै

काठमाडौँ । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।   नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको संख्या

पुरा पढ्नुहोस
मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

काठमाडौँ । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा

पुरा पढ्नुहोस
चीन र बंगलादेशबीच २१ सम्झौता

काठमाडौँ । बंगलादेश र चीनले आफ्नो रणनीतिक सहकारी सम्बन्धलाई थप अगाडि बढाउन २१ वटा सम्झौता, एमओयू र सातवटा परियोजना घोषणा गरेका छन् ।चीन भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र चिनीयाँ राष्ट्रपति सी जिनपिङबीच

पुरा पढ्नुहोस
ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई गल्फ खेल्न चुनौती दिएका छन् । ट्रम्पले बाइडेनसँग हारे भने उनले राष्ट्रपतिको रोजाइको परोपकारी संस्थालाई १० लाख डलर दान गर्ने घोषणा गरेका छन्

पुरा पढ्नुहोस
भारतको आगरा-लखनऊ एक्सप्रेस-वेमा दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको

पुरा पढ्नुहोस
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

सोल । दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल शुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हड्तालको घोषणा गरेको हो । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीनदिने

पुरा पढ्नुहोस
फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?

काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा अति दक्षिणपन्थी पार्टी नेसनल र्‍याली सत्तामा आउन सकेन । पहिलो चरणमा नेशनल र्‍याली अगाडी भएको थियो । तर दोस्रो चरणको मतदानको कुरा आउँदा जनताको दृष्टिकोण फरक थियो । राष्ट्रपति चुनावमा

पुरा पढ्नुहोस