अन्तर्राष्ट्रिय

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २:

पुरा पढ्नुहोस
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

काठमाडौँ । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका

पुरा पढ्नुहोस
पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षिय बृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला

पुरा पढ्नुहोस
अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन, हजारभन्दा बढी नियन्त्रणमा

काठमाडौँ ।अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ ।विश्वविधालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरू र्‍याम्प प्रयोग गरेर विश्वविद्यालयको ह्यामिल्टन भवनमा

पुरा पढ्नुहोस
फेसबुक र इन्स्टाग्रामले भ्रम फैलाएको भन्दै इयुले सुरू गर्‍यो अनुसन्धान्

ब्रसेल्स । युरोपेली आयोग (इयु) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ।इयुले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ ।   अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन

पुरा पढ्नुहोस
अदालतको अवहेलना मुद्धामा ट्रम्प दोषी ठहर

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ ।बारम्बार ग्याग आदेश उल्लंघन गरेको भन्दै अदालतले उनलाई नौ हजार

पुरा पढ्नुहोस
युरोपमा हरेक दिन हराउँछन ४७ आप्रावासी बालबालिकाः अध्ययन प्रतिबेदन

ब्रसेल्स । युरोपमा हरेक दिन करिब ४७ आप्रावासी बालबालिका हराउने गरेको नयाँ तथ्यांक सार्बजनिक भएको छ ।क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोपको नयाँ अनुसन्धान अनुसार विगत तीन वर्षमा ५० हजार भन्दा बढी बाल

पुरा पढ्नुहोस
पक्राउ पुर्जी लिएर गएका अधिकारमाथी गोली चलाउँदा अमेरिकामा ४ अधिकारीकाे मृत्यु

न्युयोर्क । नर्थ क्यारोलिनाको शार्लोटमा पक्राउ पुर्जी जारी गर्ने क्रममा चार कानून प्रवर्तन अधिकारीहरूलाई गोली हानी मारिएको छ । सो घटनामा परी अन्य चार जना घाइते भएका छन्। एक संदिग्ध आक्रमणकारीसँग तीन घण्टासम्म चलेको

पुरा पढ्नुहोस
पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

नयाँदिल्ली। भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ

पुरा पढ्नुहोस
इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप

काठमाडौँ । इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाइएको छ र अमेरिकाले यी आरोपहरू लगाएको छ ।अमेरिकी विदेश मन्त्रालयले इजरायली सेनाको पाँच इकाई मानवअधिकार उल्लङ्घनका लागि जिम्मेवार पाइएको बताएको छ । मानवअधिकार उल्लङ्घनका

पुरा पढ्नुहोस