अन्तर्राष्ट्रिय
काठमाडौँ । भारतीय कम्पनि एमडीएच र एभरेष्टका मसलामा सिंगापुर र हङकङले प्रतिबन्ध लगाएपछि भारतले त्यसको जवाफ मागेको छ । मिडिया रिपोर्टका अनुसार भारतको वाणिज्य मन्त्रालयले सिंगापुर र हङकङको खाद्य नियामकहरूसँग विवरण मागेको हो ।मन्त्रालयले
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो भ्वाएजर–१ प्रोबले महिनौंसम्म भ्रामक कुराहरू गरेपछि पुनः पृथ्वीमा प्रयोग योग्य जानकारी पठाउँन सुरू गरेको छ ।४६ वर्ष पुरानो नासाको यो अन्तरिक्षयान मानव जातिले बनाएको र पृथ्वी भन्दा बाहिर
पुरा पढ्नुहोसलन्डन। बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ । सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो । बीबीसीका अनुसार मानिसहरूलाई
पुरा पढ्नुहोसअलस्का। कुनै पनि नयाँ सहर स्थापना गर्न ठूलो जग्गा अधिग्रहण गर्नुपर्छ । त्यसपछि सो जग्गामा आवासीय आयोजनासँगै विद्यालय, बजार, अस्पताल, क्लब, मललगायतका सबै सुविधा ठूलो क्षेत्रमा तयार हुन्छन् । अब एउटै भवनमा पूरै सहर बसाउन
पुरा पढ्नुहोसन्युयोर्क । पुल भत्काउने कार्गो कम्पनिसँग क्षतिपुर्ति माग गर्दै बाल्टिमोर राज्यले मुद्दा दर्ता गराएको छ । बाल्टिमोर राज्यले फ्रान्सिस स्कटको ब्रिजमा दुर्घटनाग्रस्त कार्गो जहाज डालीको मालिक र अपरेटर विरुद्ध मुद्दा दर्ता गरेको हो । गत महिना
पुरा पढ्नुहोसबेइजिङ । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाइ स्थानतरण गरिएको हो । हालैका दिनहरूमा
पुरा पढ्नुहोसकाठमाडौं। बेइजिङलगायत चीनका झण्डै आधा प्रमुख सहरहरूमा भासिने समस्या बढिरहेको छ । यी शहरहरू देशको पूर्वी भाग र तटमा छन् । यसको कारण भूमिगत पानीको द्रुत निकासी र ठूला भवनहरूको भारी वजन भएको बताइएको
पुरा पढ्नुहोसनयाँदिल्ली। पतञ्जलीको भ्रामक विज्ञापनको मुद्दामा सर्वोच्च अदालतले योग गुरु रामदेवको आलोचना गरेको छ । पतञ्जलीका तर्फबाट ६७ भारतीय पत्रिकामा विज्ञापन छापेर माफी मागेको अदालतले जनाएको छ । जसको लागत १० लाख रुपैयाँ थियो ।
पुरा पढ्नुहोसकाठमाडौँ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला पर्दा आफूलाई गहिरो दुःख लागेको बताएका छन् । इजरायली कब्जापछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला
पुरा पढ्नुहोसकाठमाडौँ । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ ।कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति
पुरा पढ्नुहोस