अन्तर्राष्ट्रिय

ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाख मध्ये १७ सयमा डेंगुका लक्षण

साओ पाउलो। ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी  भएका माथी अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार

पुरा पढ्नुहोस
इन्डोनेसियामा रेल बसमा ठाेक्कियाे, पाँच जनाको मृत्यु

जकार्ता। इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो।   अजहर

पुरा पढ्नुहोस
भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ। चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा

पुरा पढ्नुहोस
श्रीलंकामा कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा भएको एक कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ । मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका

पुरा पढ्नुहोस
विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

बेइजिङ। चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले

पुरा पढ्नुहोस
अमेरिकाले लगायो इजरायली सैनिक माथी प्रतिबन्ध, नेतान्याहुले भने, ‘बेतुक कदम’

तेलअहिव । अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ। अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन् । साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका

पुरा पढ्नुहोस
इरानमा इजरायल आक्रमणको स्याटेलाइट तस्बिर सार्बजनिक, एयर बेसमा नोक्सान भएको दाबी

काठमाडौँ । इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्बजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ । शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । तर, इरानले

पुरा पढ्नुहोस
जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता

काठमाडौँ । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपी दुबै

पुरा पढ्नुहोस
तीन दिनको चीन भ्रमणमा जादै अमेरिकी विदेशमन्त्री ब्लिन्कन

काठमाडौँ । अमेरिकाकी विदेशमन्त्री एन्टनी ब्लिन्कन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्कनले अप्रिल २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गर्ने भएका हुन् ।भ्रमणका क्रममा ब्लिन्कनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट

पुरा पढ्नुहोस
मस्कको भारत भ्रमण स्थगित

काठमाडौँ । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् ।  मस्कको आइतबार भारत आउने कार्यक्रम थियो ।भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने

पुरा पढ्नुहोस