अन्तर्राष्ट्रिय

हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु

तेल अहिव । इजरायल र हमास बीचको लडाइ अझै जारी छ । जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५

पुरा पढ्नुहोस
लाल सागर यात्रामा हुथीको डरले अष्ट्रेलियाको कार्गो जहाजमा १६ हजार बढी पशु अलपत्र

सिडनी। अष्ट्रेलियाको तटमा फसेका हजारौं भेडा र गाईवस्तुहरूको चिन्ता बढ्दै गएको छ ।अष्ट्रेलियाका अधिकारीहरूले इजरायली स्वामित्वको जहाजलाई जीवित कार्गो ढुवानी गर्ने आदेश दिए पनि ई लाल सागरमा हुथी विद्रोहीहरूले लक्षित गर्न सक्ने डरले स्वदेश

पुरा पढ्नुहोस
इमरान खान र पत्नीलाइ ७ वर्षको जेल सजाय, अदालतद्दारा विवाह गैर इस्लामिक घोषित

इस्लामबाद । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ । गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो । इमरान खानकी

पुरा पढ्नुहोस
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते

वासिंगटन डिसी । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् ।इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र, यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि

पुरा पढ्नुहोस
माल्दिभ्सलाइ दिने सहायता रकममा भारतले गर्‍यो २२ प्रतिशतले कटौती

नयाँदिल्ली । माल्दिभ्सको सुख–दुःखमा साझेदार रहेको भारत यसका गतिविधिबाट यति विचलित भएको छ कि अहिले नयाँ दिल्लीले मालेलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ । भारतले हिजो आर्थिक वर्ष २०२४–२५ को लागि अन्तरिम बजेट प्रस्तुत

पुरा पढ्नुहोस
केन्याको अन्तराष्ट्रिय बिमानस्थल नजिकै भयानक बिष्फोट, १६५ भन्दा बढी घाइते

नैरवी । केन्यामा ग्याँस स्टेशनमा बिष्फोट हुदाँ १६५ जना भन्दा बढी घाइते भएका छन । सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी

पुरा पढ्नुहोस
अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने, मध्यपुर्वमा थप तनाब बढने

वासिंगटन डिसी।  इरान र अमेरिकाको बीचमा जारी तनावको बीचमा अमेरिकाले इराक र सिरियामा इरानी लक्ष्यहरूमा आक्रमणहरूलाई अनुमति दिएको छ। अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अधिकारीहरूले बताएका हुन । यससँगै केही

पुरा पढ्नुहोस
गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री

काठमाडौं । अमेरिका भ्रमणका क्रममा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । इजरायल र हमासबीचको सम्भावित सम्झौताको मध्यस्थतामा आफ्नो देशको भूमिकाबारे कुरा

पुरा पढ्नुहोस
दक्षिणी कोरियामा अमेरिकी लडाकु बिमान दुर्घटनाग्रस्त

सियोल । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ । सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, बिमान दुर्घटना

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीको भेषमा अस्पतालमा घुसेर इजरायली सेनाले मारे प्यालेस्टाइनी

गाजा । गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन ।तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ। इजरायली सैनिकहरूले

पुरा पढ्नुहोस