अन्तर्राष्ट्रिय

इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

जेरूसेलम । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । दुबईमा डिसेम्बर १ देखि २ सम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने भएका हुन्

पुरा पढ्नुहोस
कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ

गाजा। कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ ।सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरुबीच थप दुई दिन युद्बबिराम लम्बाउने सहमति भएको जानकारी दिएका छन ।‘कतार राज्य यो

पुरा पढ्नुहोस
हमास इजरायल बिच थप दुइ दिन युद्द बिरामको अमेरिकाद्दारा स्वागत

तेल अहिब । अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारको सफल मध्यस्थतापछि इजरायल र हमासबीच थप दुई दिने युद्धविराम सम्झौताको स्वागत गरेका छन् । द टाइम्स अफ इजरायलका अनुसार बाइडेनले विस्तारित युद्धविराम सम्झौताको स्वागत गर्दै एक विज्ञप्ति

पुरा पढ्नुहोस
पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकार माथी बेलायतमा एसिड प्रहार

लन्डन। हाल जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका सल्लाहकारले आफूमाथी एसिड आक्रमण भएको बताएका छन् । हाल बेलायतमा रहेको सल्लाहकार मिर्जा शहजाद अकबरले घरबाहिर एसिड आक्रमणको सिकार भएको बताएका हुन ।अकबरले आक्रमणमा प्रयोग गरिएको केमिकलले

पुरा पढ्नुहोस
भारतले १७ दिन देखी सुरूङमा फसेका मजदुर निकाल्न सकेन अझैं

उत्तर काशी । बिगत १७ दिन देखी सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन् । उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७औँ दिन हो । पटक पटक उद्दारका प्रयास भए

पुरा पढ्नुहोस
हमासले बन्धक बनाएका थप ११ जना रिहा

तेल अहिव। हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ । इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ। ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना

पुरा पढ्नुहोस
हिटलरले बाल्टिक सागरमा लुकाएको ४० हजार टन रसायनिक हतियार खोजिदैँ

मस्को । रुस–युक्रेन युद्धको यो घडीमा एउटा ठूलो खबर आएको छ । यदि यो समाचार वास्तविकतामा परिणत भयो भने विश्वास गर्नुहोस् कि यसले संसारमा अहिलेसम्मकै ठूलो विनाश निम्त्याउने छ। दोस्रो विश्वयुद्धपछि जर्मनीले सोभियत संघसँग आत्मसमर्पण गर्दा

पुरा पढ्नुहोस
४ महिना लगाएर बनाइएको थियो ‘एनिमल’को ५ सय केजीको मेशिनगन

चेन्नइ। रणवीर कपूर, रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूरको फिल्म एनिमलको प्रमोशनल कार्यक्रम चेन्नईमा भएको थियो। पत्रकार सम्मेलनको क्रममा टोलीले ट्रेलरमा देखाइएको मेसिन गनको दृश्यको प्रामाणिकतामा उठेका प्रश्नहरूको जवाफ दिएका छन । वास्तवमा,

पुरा पढ्नुहोस
जो वाइडेन गम्भिर बिमारी छनः ह्ववाइट हाउसका पुर्ब चिकित्सक

वासिङटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था ठिक छैन् । ह्वाइट हाउसका पूर्व चिकित्सक टेक्सास रिपब्लिकन प्रतिनिधि रोनी ज्याक्सनले राष्ट्रपति बिडेनको स्वास्थ्यको बारेमा चिन्ता जायज रहेको बताएका छन्। उनका अनुसार वाइडेनको स्वास्थ्य तीव्र गतिमा

पुरा पढ्नुहोस