अपराध

४५ किलो चरेससहित ३ जना पक्राउ

मकवानपुर । भिमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ खोलाखर्क

पुरा पढ्नुहोस
३२ किलो गाँजासहित ६ जना पक्राउ

काठमाडाै‌ं। देशका विभिन्न स्थानबाट ३२ किलाे गाँजासहित ६ जना पक्राउ परेका छन् । बाराकाे सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३

पुरा पढ्नुहोस
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् ।हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक

पुरा पढ्नुहोस
जग्गाको दलाली गर्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा

बारा । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारा स्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।बाराको आदर्श कोतवाल गाउँपालिका ५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडककालोपत्रे छेउमै अरूको जग्गा देखाएर

पुरा पढ्नुहोस
प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने, जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ। सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको हो।   न्यौपानेसहित  १०

पुरा पढ्नुहोस
लागूऔषधसहित चारजना पक्राउ

काठमाडाैं। देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन् । झापाकाे भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अजय

पुरा पढ्नुहोस
जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

झापा। शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र

पुरा पढ्नुहोस
६२० किलो ४४ ग्राम गाँजासहित ट्रक चालक पक्राउ

धादिङ । गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय धादिङबाट

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

सिरहा । २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई प्रहरीले पक्राउ गरेको छ । दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती

पुरा पढ्नुहोस
सिपाडोलमा कसरी भएको थियो तेह्रथुमका गोपाल ढकालको हत्या ?

काठमाडौं । तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए।उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए। ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए।प्रहरीका

पुरा पढ्नुहोस