ब्रेकिंग न्युज ( Banner News )
गण्डकी, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउननुपर्ने बताउनुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा
पुरा पढ्नुहोसबागमती, मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ–तराई मधेस दु्रतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्रयाकमा काम गर्ने एक मजदुरको मृत्युु भएको छ भने एक जना घाइते भएका छन् । फास्ट ट्रयाकको १ नम्बर पुलको
पुरा पढ्नुहोसकाठमाडौँ, काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो । आइतबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई
पुरा पढ्नुहोसनेपालगञ्ज आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका उम्मेदवारले पुरानै एजेण्डा दोहो¥याएका छन् । प्रमुख पार्टीबाट निर्वाचनमा होमिनुभएका राजनीतिक दलका उम्मेदवार केहीबाहेक अधिकांश नयाँ अनुहारका छन् । यस पटक जिल्लाको निर्वाचन क्षेत्र नं
पुरा पढ्नुहोसकाठमाडौँ, चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।आज पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पर्यटन बोर्डका
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल रेडक्रस सोसाइटी (नेरेसो) काठमाडौँ जिल्ला शाखाद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका बारेमा यहाँस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का देशीय प्रतिनिधि डेभिड फिसरले जानकारी लिनुभएको छ । नेरेसो काठमाडाँै शाखाअन्तर्गत हाल २१ उपशाखामा
पुरा पढ्नुहोसकाठमाडौँ, केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी
पुरा पढ्नुहोसकाठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ ।एनटिएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्रयाक गर्न र नियन्त्रणमा
पुरा पढ्नुहोसगण्डकी, फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरू बस्तीबस्तीमा मतदाता रिझाउन पुगिसकेका छन् । हिमाल पहाड र तराईमा समेटिएको गण्डकी प्रदेश देशको मध्यभागमा भएको प्रदेश पनि हो । गण्डकीमा हुने गरेको
पुरा पढ्नुहोसकाठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको शासन–प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।आयोगको ३५ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगत केही वर्षयता साना
पुरा पढ्नुहोस