ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ ।समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो ।नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक ११२औं अधिवेशनमा सहभागी हुन आज बिहान कतारको राजधानी दोहाबाट जेनेभातर्फ प्रस्थान गरेका छन्। मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेशनल
पुरा पढ्नुहोसकाठमाडौँ । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो । सिंगापुर एयरलाइन्सले भनेको छ – ‘गम्भीर चोटपटक
पुरा पढ्नुहोसहेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको निधन भएको छ।मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई
पुरा पढ्नुहोसकाठमाडौँ । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि, दुबईले आफ्ना मेगा प्रोजेक्टहरूका साथ विश्वलाई चकित पार्दै आएको छ । संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् वा दुबईको
पुरा पढ्नुहोसजनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो।कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत
पुरा पढ्नुहोसकाठमाडौँ । दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाको सीमा नजिकै गोलीबारी गरेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाका लगभग २० देखि ३० सैनिकहरू दुई देशको सीमा डिमिलिटाइज्ड जोनमा प्रवेश गरेपछि दक्षिण कोरियाले गोलि चलाएको
पुरा पढ्नुहोसकञ्चनपुर । कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका-१८ सालघारी स्थित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डे पक्राउ परेका हुन्। पाण्डेको पाण्डे किराना तथा नास्ता पसलमा चेकजाँच गर्दा ११.८७ ग्राम लागूऔषध चरेश
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ ।१२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत
पुरा पढ्नुहोसकाठमाडौं । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा
पुरा पढ्नुहोस