ब्रेकिंग न्युज ( Banner News )
वीरगंज । सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ ।त्रिभुवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको
पुरा पढ्नुहोसभक्तपुर ।मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कुलले आप्mना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं ५मा रहेको बिघालयले शैक्षीक अबलोकन भ्रमण कार्यक्रम अन्र्तगत बिघालयमा कार्यरत करिब
पुरा पढ्नुहोसकाठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।जसमा तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका-४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाई
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । डंगोलले नक्कली नोटको कारोबार गरेको
पुरा पढ्नुहोसरौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट संगै मातहतका बिभिन्न युनिटहरुले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौं बराबरको सामान बरामद गरेको छ ।जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पंहेलो धातुको काँचो डल्लोसहित
पुरा पढ्नुहोससुखड । नेपाली काँग्रेस कैलाली जिल्लाका उप–सभापति भीम बडूवालको कारबाही प्रक्रिया फिर्ता लिन नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ‘ख’ कैलालीले माग गरेको छ । जिल्ला सभापति नारायण दत्त भट्टले एकलौटी
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई
पुरा पढ्नुहोस