ब्रेकिंग न्युज ( Banner News )

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौँ । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । फोडेनले यस सिजनको

पुरा पढ्नुहोस
रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो

काठमाडौँ ।  रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो ।     बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको

पुरा पढ्नुहोस
गाजामा तीन इजरायली बन्धकहरूको शव फेला

काठमाडौँ । इजरायली सेनाले गाजामा तीन इजरायली बन्धकहरूको शव फेला पारेको छ । तीमध्ये एक केटीको शव पनि छ, जसलाई हमास लडाकुहरूले गाजाको सडकमा तानेर परेड गरेको थियो । नोभेम्बर २०२३ मा सेनाले यी बालिकाको

पुरा पढ्नुहोस
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

काठमाडौँ । प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ ।संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने

पुरा पढ्नुहोस
घोडाघोडी बहुमुखी क्याम्पस सुखडको वनभोजमा प्राध्यापक बिच कुटाकुट

कैलाली । कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापक कै कुटाकुट भएको छ। शनिबार वनभोज खान खानिडाडा पुगेका क्याम्पसका प्राध्यापक बिच नै कुटाकुट भएको हो। स्रोतका अनुसार बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही

पुरा पढ्नुहोस
कस्तो आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  हाल  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी,

पुरा पढ्नुहोस
जेठ ६ गते आईतवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल जेठ ६ गते आईतवार तदअनुसार मे १९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको एकादशी तिथी, हस्त नक्षत्र, । बज्र योग  ।  चन्द्र राशि कन्या । यो  अशुभ

पुरा पढ्नुहोस
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन

पुरा पढ्नुहोस
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौँ  । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ ।

पुरा पढ्नुहोस