ब्रेकिंग न्युज ( Banner News )

आयरल्याण्डसँग पाकिस्तान ५ विकेटले पराजित

काठमाडौँ । आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १९.५ ओभरमा ५ विकेट गुमाउदै

पुरा पढ्नुहोस
कस्तो छ आज मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। हाल देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदली देखि

पुरा पढ्नुहोस
भाइरल गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते 

नवलपरासी । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन।   पश्चिम नवलपरासीको  सुस्ता गाउँपालिका वडा नं.३ कुडियाबाट रतनगंज तर्फ जादै गर्दा  लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्को बैठकले गरेका २५ निर्णयहरु के के छन् ?

काठमाडौँ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्बजनिक गरिएको छ ।सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च २८

पुरा पढ्नुहोस
विदेश पठाइदिन्छुभन्दै साढे पाँच करोड ठगी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।     पक्राउ

पुरा पढ्नुहोस
कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संबैधानिक व्याख्याको विषय

पुरा पढ्नुहोस
यस्तो नेपाली क्रिकेट टिमको अमेरिकामा प्रशिक्षण तालिका

काठमाडौँ । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्बजनिक गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्बजनिक गरेको हो ।जस अनुसार नेपाली टिमले

पुरा पढ्नुहोस
सहसम्पादक उपाध्यायलाई ‘आइकन अफ सुदूरपश्चिम’ अवार्ड प्रदान

कैलाली। नेपाल युवा परिषदले पत्रकार दीपक उपाध्यायलाई ‘आइकन अफ सुदूरपश्चिम’ अवार्ड प्रदान गरेको छ।”उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मूल नाराका साथ नेपाल युवा परिषदद्वारा धनगढीमा आयोजित तेश्रो प्रदेश

पुरा पढ्नुहोस
अमेरिकाले हतियार रोकेपछि नेतान्याहुले भने- इजरायल एक्लै उभिन सक्छ

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन् ।नेतान्याहुको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिकाले इजरायलले रफाहमा कुनै ठूलो कारबाही गरेमा त्यसलाई (इजरायल) लाई हतियार आपूर्ति नगरिने चेतावनी

पुरा पढ्नुहोस