ब्रेकिंग न्युज ( Banner News )

सहकारी संस्थाहरुलाई संकटबाट बचाउन स्वनियम अनिवार्य

काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले राष्ट्रिय सभा गृहमा आयोजना

पुरा पढ्नुहोस
संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।बैठक शुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने

पुरा पढ्नुहोस
संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन- कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने

पुरा पढ्नुहोस
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन

काठमाडौँ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् ।पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका

पुरा पढ्नुहोस
संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्धामा केन्द्रित हुने विश्वास छ- सभामुख

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुना साथ सभामुख देवराज घिमिरेले यो अधिवेशनले नीति नियम बनाउन र जनताका सरोकारका विषयमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।     सभामुख

पुरा पढ्नुहोस
एकै समयमा दुईठाउँ हाजिरी गरी शिक्षकहरुले दोहोरो सेवा सुविधा लिने गरेको खुल्लासा

सिरहा। सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ। समुदायीक विद्यालयका  स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायीक कलेजमापनि पढाए वापत दोहोरो सेवा सुविधा बुझने

पुरा पढ्नुहोस
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन् ।राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीनचिट दिएर

पुरा पढ्नुहोस
टीकापुर नगरपालिकामा व्यापारीहरुको ताला

कैलाली। कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ।नगरपालिकाले बनाएका सपिङ्ग कम्ल्पेक्सका सटरको भाडा दरमा असहमति जनाउँदै सपिङ्ग कम्प्लेक्समा व्यवसाय गर्दै आएका व्यवसायीहरुले शुक्रबार नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन्।नगरपालिकाको सपिङ्ग कम्ल्पेक्सका सटरहरुमा नगरपालिकाको समायोजन दररेटमा

पुरा पढ्नुहोस
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त

पुरा पढ्नुहोस
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन् ।ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको

पुरा पढ्नुहोस