ब्रेकिंग न्युज ( Banner News )

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन- ठाकुर गैरे

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् ।प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने

पुरा पढ्नुहोस
सप्तकोशीमा पानीको बहाव घट्यो

विराटनगर । सप्तकोशीमा पानीको बहाब घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।सप्तकोशी ब्यारेजमा आइतबार सर्बाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको

पुरा पढ्नुहोस
एमाले बागमती सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ ।बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।     बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा

पुरा पढ्नुहोस
सुनको मुल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ । यस अघि आइतबार

पुरा पढ्नुहोस
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा रिलिज हुने

काठमाडौँ । फिल्म ‘खुस्मा’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले ‘खुस्मा’ आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको ‘खुस्मा’ लाई अशोक

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ ।२०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा

पुरा पढ्नुहोस
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं

काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् ।हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता

पुरा पढ्नुहोस
‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’

काठमाडौँ । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी शुरु भएको छ ।रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि

पुरा पढ्नुहोस
गणेश नेपालीको गजलमा जोस अनुजको स्वर र अभिनय

धनगढी । गणेश नेपालीको गजलसंग्रह एकलव्यभित्र रहेको  शीर्ष गजलमा कैलालीको अत्तरियाका युवा व्यवसायीसमेत रहेका गायक जोस अनुजले स्वर दिएका छन्।मान्छेका असन्तुस्टि, स्वार्थ, देखासिकी, आत्ममुग्धता, अहंकारी, स्वभाव र प्रवृतिमाथी  गरिएको शब्द सिर्जनामा स्वर दिएका गायक

पुरा पढ्नुहोस