ब्रेकिंग न्युज ( Banner News )

इजरायलमाथि इरानको ड्रोन आक्रमण

काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ ।सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ

पुरा पढ्नुहोस
आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा

पुरा पढ्नुहोस
आजको मौसमः तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया

पुरा पढ्नुहोस
२०८१ साल बैसाख २ गते आईतवारको राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल बैसाख २गते आईतवार तदअनुसार अप्रिल १४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको षष्ठीतिथी आद्रा नक्षत्र, अतिगण्ड योग छ । चन्द्र राशि मिथुन । यो अशुभ योग हो

पुरा पढ्नुहोस
दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

काठमाडौँ । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।दिपेन्द्रले कतारका बलर कमरान

पुरा पढ्नुहोस
कतारविरुद्ध आसिफले बनाए अर्धशतक

काठमाडौँ । आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् ।जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा

पुरा पढ्नुहोस
कतारविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ ।यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका

पुरा पढ्नुहोस
अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८

पुरा पढ्नुहोस
भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ ।बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले

पुरा पढ्नुहोस