ब्रेकिंग न्युज ( Banner News )

विश्वप्रकाशको प्रधानमन्त्रीलाई अपिल- रास्वपाले मागे जस्तो २०४७ यता सार्बजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौ

काठमाडौँ ।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्बजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।   सामाजिक सञ्जाल

पुरा पढ्नुहोस
गण्डकी कृषि विकास निर्देशनालयका निमित्त कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।     अख्तियारले जिल्ला स्याङ्गजा, गल्याङ्ग

पुरा पढ्नुहोस
कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला

कैलाली । कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।   जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १० कने थेवरमन कलेशु चौधरीकी दुई छाेरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।   मृत भेटिनेमा

पुरा पढ्नुहोस
आँप खानुअघि पानीमा भिजाउनु किन जरुरी छ ? विज्ञानले के भन्छ ?

एजेन्सी । आँप र गर्मी मौसम एकसाथ आउँछन् । दशहरा, केसर देखि बम्बई आप बिना गर्मी मौसम अधुरो हुन्छ । तर, अरू फल जस्तै आँपमा पनि केहि विशेष विशेषताहरू आउँछ । सामान्यतया आँप खानु

पुरा पढ्नुहोस
वेस्ट इण्डिज ए टिम नेपाल आउदै

काठमाडौँ । वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।   यो टी-२० सिरिज अप्रिल २५

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धि बिधेयक पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन

पुरा पढ्नुहोस
अल नासरलाई हराउदै अल हिलाल सुपर कपको फाइनलमा, रोनाल्डोले पाए रातो कार्ड

काठमाडौँ । अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले

पुरा पढ्नुहोस
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं। राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।संबैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो ।   अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर

पुरा पढ्नुहोस
कोलकोतामाथि चेन्नईको सहज जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो ।     कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले

पुरा पढ्नुहोस