ब्रेकिंग न्युज ( Banner News )

विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते

धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन्। वेदकोट नगरपालिका–२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्।कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त

पुरा पढ्नुहोस
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको छ ।साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा गएराती सम्पन्न खेलमा नेपाल र यमनले

पुरा पढ्नुहोस
प्रभु बैंकले राख्यो ६९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो।यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक : बजेटमा मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने छ। प्रतिनिधिसभामा हिजोबाट मन्त्रालयगत शीर्षकमा छलफल

पुरा पढ्नुहोस
टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित

काठमाडौँ । पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।     हाल कोशी प्रदेश, लुम्बिनि प्रदेश, कर्णाली

पुरा पढ्नुहोस
नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ ।अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा मंगलबार जेनेभा प्रस्थान

पुरा पढ्नुहोस
टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् । आज पहिलो खेल समुह डी अन्तर्गत नेपाल र श्रीलंकाबीच हुदै छ । अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान

पुरा पढ्नुहोस
जेठ ३० गते बुधबारको राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल जेठ ३० गते बुधबार तदअनुसार जुन १२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको षष्ठी तिथी, मघा नक्षत्र, । हर्षण योग   ।  चन्द्र राशि सिंह। यो  शुभ

पुरा पढ्नुहोस