ब्रेकिंग न्युज ( Banner News )

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले

पुरा पढ्नुहोस
आयरल्याण्ड वोल्भ्सविरुद्ध दिपेन्द्र र ललित बेन्चमा

काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ ।यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला बलिङ गर्ने

पुरा पढ्नुहोस
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर लिलामी खुल्यो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।इन्स्योरेन्सले २ लाख ८७ हजार ५०० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीका अनुसार यस लिलामी सेयरमा कम्पनीका संस्थापक

पुरा पढ्नुहोस
रोकिराखेको बसमा मोटरसाईकल ठोक्किदा युवकको मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे

पुरा पढ्नुहोस
आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ ।यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला बलिङ गर्ने

पुरा पढ्नुहोस
कांग्रेसपछि हाम्रो नेपाली पार्टीले पनि फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

हेटौडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।केन्द्रमा नयाँ समीकरण

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको

पुरा पढ्नुहोस
भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

काठमाडौँ । भारतको मुम्बई शहर अब अरबपतिहरूको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ । अरबपतिको हिसाबले न्यूयोर्क पहिलो स्थानमा छ । यहाँ सबैभन्दा बढी ११९ अरबपतिहरू बस्छन् । त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन्

पुरा पढ्नुहोस
पूर्ण अशक्त अपाङ्गता भएका भण्डारीको धर्नाप्रति लोकतान्त्रिक अपाङ्ग सङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृसंस्था ‘राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ’ ले काठमाडौंको रत्नपार्क, शान्ति बाटिकामा हप्ता दिनदेखि पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता जनाएको छ ।सङ्घका अध्यक्ष प्रकाश पन्थले मंगलबार

पुरा पढ्नुहोस