ब्रेकिंग न्युज ( Banner News )

बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

रौतहट । चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको

पुरा पढ्नुहोस
करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु

पोखरा। स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ झाँक्रीथानमा बाटोमा लतारिएको तार छोइँदा ५२ वर्षका हर्कबहादुर थापाको मृत्यु भएको हो।उनको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर

पुरा पढ्नुहोस
नुहाउनेक्रममा नदीमा डुबेर एक बालिकाको मृत्यु

धनगढी। कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।उनको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला

पुरा पढ्नुहोस
कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

धनगढी। कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको

पुरा पढ्नुहोस
साईनिङ्ग स्टार भलिबल : पहिलो क्वाटर फाइनलमा ॐ शिवहरि विजयी

कैलाली । छैठौं संस्करणको साईनिङ्ग स्टार खुल्ला राष्ट्रव्यापी पुरुष भलिबल प्रतियोगितामा आज लिग चरणका खेल सम्पन्न भएका छन् । कैलालीको बर्दगोरिया–३, खैरेनीस्थित रामजानकी मन्दिर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आज लिग चरणका ६ र क्वाटर फाइनलको

पुरा पढ्नुहोस
चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिव शक्ति पोइन्ट’

काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिव शक्ति’ पोइन्ट भनिने भएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए ।

पुरा पढ्नुहोस
बझाङ-१ प्रदेशसभामा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्ने

काठमाडौं। एमालेबाट बझाङ क्षेत्र नम्बर–१ ‘क’मा हुने प्रदेशसभा उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपङ्ती लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले

पुरा पढ्नुहोस
उप निर्वाचनमा उम्मेदवार उठाउनु अघि नेकपा एसले गठबन्धनमा छलफल गर्ने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले उप निर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन ।आज बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरे पछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ

पुरा पढ्नुहोस
रूसमा भएको आतंकवादी हमलाको एमालेले गरयो निन्दा

काठमाडौ । नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।आज बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको

पुरा पढ्नुहोस
टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक

मुम्बई । बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा

पुरा पढ्नुहोस