ब्रेकिंग न्युज ( Banner News )

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।भेटमा समसामयिक राजनीतिक विषय र

पुरा पढ्नुहोस
न्यूरोडमा महानगर र सडक बिभाग आमने सामने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ ।सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो । सडक बिभागले पिच शुरु गरेपछि महानगर

पुरा पढ्नुहोस
दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् ।     जातीय भेदभाव

पुरा पढ्नुहोस
आर्मीको जुनियर अफिसरदेखि विदेशी मुलुकहुँदै होमस्टेसम्मको यात्रा

सौराह | नेपाल आर्मीमा २० वर्षसम्म जागिर गरेर जुनियर अफिसरको रुपमा पेन्सन निस्केका ज्ञानेन्द्र थापा अहिले ५९ वर्षका भएका छन्, तर उनको उत्साह र जोस भने अझै १८ वर्षकै किशोरावस्थाजस्तै रहेको छ।सेनाबाट अवकाश लिएपछि

पुरा पढ्नुहोस
नयाँ बजेटले नेपालको आर्थिक फड्को कसरी तय गर्छ?

  काठमाडौं | नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको राष्ट्रिय बजेटले विविध क्षेत्रहरूको समावेशी र दिगो विकासलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। यस लेखमा, बजेटका मुख्य आकर्षणहरूलाई विभिन्न पक्षबाट विश्लेषण गर्दै रोचक

पुरा पढ्नुहोस
माल्दिभ्सले लगायो इजरायलका नागरिकमाथि प्रतिबन्ध

काठमाडौँ । माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।राष्ट्रपति मोहम्मद मुइज्जुले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस
साउदी अरेबियाले फेरि एकपटक किन बेच्दै छ अरामकोको शेयर ?

काठमाडौँ । साउदी अरेबियाको यो निर्णयलाई लगानीकर्ता लामो समयदेखि पर्खिरहेका थिए । आइतबार साउदी अरेबियाले विश्वका शीर्ष पाँच कम्पनीमध्येको एक ‘आरामको’ मा आफ्नो थप सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ ।कम्पनीले स्टक एक्सचेन्जमा

पुरा पढ्नुहोस
टी-२० विश्वकप: ओमानमाथि नामिबियाको सुपर ओभरमा जित

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ ।ओमानले दिएको केवल ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६

पुरा पढ्नुहोस
आदेश अटेर गर्दै फलामे पोल

  हेटौंडा | उच्च अदालत पाटनको हेटौंडा इजलासले सडककिनारमा फलामे रेलिङ राख्ने कार्य बुधबारसम्म रोक्न भने पनि हेटौंडा उपमहानगरपालिकाले उक्त आदेश सुनावाइ नै गरेन ।उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश मीना गौतमसेढाईंको एकल इजलासले शुक्रबार

पुरा पढ्नुहोस
ओलीलाई बालेनको चेतावनी- गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको

पुरा पढ्नुहोस