ब्रेकिंग न्युज ( Banner News )

केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र

काठमाडौं । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ,

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा

रुपन्देही । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार  रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ ।

पुरा पढ्नुहोस
सीमा पिल्लर मर्मतः नेपाली पक्ष तीव्र, भारतीय सुस्त

  बारा। नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ । सन २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेको सीमास्तम्भको बारामा

पुरा पढ्नुहोस
माल्दिभ्सले चुनावका लागि भारतमा पनि राख्नेछ मतपेटिका

माले।  यस वर्ष माल्दिभ्समा संसदीय निर्वाचन हुँदैछ । आइतवार साँझ माल्दिभ्सको निर्वाचन आयोगले भारत, श्रीलंका र मलेसियामा पनि मतपेटिका राख्ने घोषणा गरेको छ । करिब ११ हजार माल्दिभ्सका जनताले आफ्ना मतदान केन्द्रहरू सार्न पुनः अनुरोध

पुरा पढ्नुहोस
शाहरूखको छोरा आर्यन पनि फिल्मी दुनियाँमा, सुरू गरे ‘स्टारडम’ को सुटिङ

मुम्बइ। बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान आफ्नो बुवाजस्तै अभिनेता बन्न चाहँदैनन्, बरु क्यामेराको पछाडि बसेर ठूला कलाकारहरूलाई निर्देशन दिन चाहन्छन् । यसैबिच उनले आफ्नो पहिलो प्रोजेक्ट पनि सुरु गरिसकेका छन् । उनको वेब

पुरा पढ्नुहोस
केजीएफ स्टार यशको अपोजिटमा करिना कपुर देखिदैँ

मुम्बइ। केजीएफ फेम यश स्टारर फिल्म ‘टक्सिक’ चर्चामा छ । यो फिल्म आगामी अप्रिलमा रिलिज हुँदैछ । यस्तो अवस्थामा अब यो फिल्मको बारेमा नयाँ अपडेट आएको छ । ‘टक्सिक’ मा यशको अपोजिटमा करिना कपूर देखिने

पुरा पढ्नुहोस
वाइडेनले लागि उठाए १५५ मिलियन अमेरिकी डलर, ट्रम्प भने बित्तिय संकटमा

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानले २०२४ को चुनावको लागि १५५ मिलियन अमेरिकी डलर जुटाएको छ ।जुन उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दान गरेको कुल रकम भन्दा बढी हो, यद्यपि ट्रम्पले फेब्रुअरीको

पुरा पढ्नुहोस
अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने

न्युयोर्क । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ। कम्पनीले ६ घण्टाको हाई टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ।

पुरा पढ्नुहोस
आजको मौसमः स्थानिय वायुकाे आंशिक प्रभाव रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया

पुरा पढ्नुहोस
चैत्र ५ गते सोमबारको राशिफल। तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल ,चैत्र ५ गते तदअनुसार मार्च १८, २०२४ सोमवार, शुक्लपक्षको नवमी तिथि, आद्रा नक्षत्र, सौभाग्य योग । मिथुन राशिमा चन्द्रमा । यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४९ देखि १२:३७

पुरा पढ्नुहोस