ब्रेकिंग न्युज ( Banner News )

बारामा मुआब्जाको माग राख्दै सुरु भएको अनशन नयाँ सरकार बनेसँगै तोडियो

  बारा। बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीहरुलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानियहरुले सुरु गरेको आन्दोलन र त्यसपछि सुरु भएको रिले अनशन

पुरा पढ्नुहोस
नारी दिवसः घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता

  महाेतरी । अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रती ध्यानाकर्षण गराउदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन

पुरा पढ्नुहोस
सर्लाही हरपूर्वाका शिक्षक कर्मचारी ४ सातापछि फर्के काममा

सर्लाही । सर्लाही हरपूर्वाका कर्मचारी कार्यालय तथा शिक्षक ४ साता पछि तलब आउने अश्वासन पश्चात विद्यालय फर्कने भएको छ । माघ २८ गते देखि हरिपुर्वा नगरपालिकाको विभिन्न शाखाको कर्मचारी तथा फागुन ६ गते देखि १६

पुरा पढ्नुहोस
नेकपा एमालेको सचिवालय बैठक जारी (फाेटाेफिचर)

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य  सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको

पुरा पढ्नुहोस
उपहारलाई लिएर उत्साहित रेखा

काठमाडौं। आजबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको रेखाले प्रतिक्रिया दिईन् । मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस

पुरा पढ्नुहोस
सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं। सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदैछ ।  सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भर गर्नुपर्छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान १० बजे नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट तयारी गरिएको हो ।   यसमा

पुरा पढ्नुहोस
शिखर इन्स्योरेन्सको चैत ९ गते बस्दैछ साधारण सभा ?

काठमाडौै । शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबिना नै वार्षिक साधारण सभा बोलाएको छ । जसअनुरुप लगानीकर्ताहरुको हात भने खाली हुनेछ ।यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने

पुरा पढ्नुहोस
आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही

पुरा पढ्नुहोस
शुक्रवारको राशिफल। तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन २५ गते तदअनुसार मार्च ८, सन् २०२४ शुक्रवार, कृष्णपक्षको त्रयोदशी १०:२० बजेसम्म तत्पश्चात कृष्ण चतुर्दशी तिथि, श्रवण नक्षत्र, शिव योग १:०८ बजेसम्म तत्पश्चात सिद्द योग, मकर राशिमा चन्द्रमा, यो योगमा

पुरा पढ्नुहोस
राजा र प्रजातन्त्र सँगसँगै रहनु पर्छ: कमल थापा

काठमाडौं।राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफुहरुले राजाको कुरा उठायर निरङ्कुशता नखोजेको बताएका छन् ।राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको बिषयले पनि

पुरा पढ्नुहोस