ब्रेकिंग न्युज ( Banner News )

सेती लोकमार्ग अनुगमनमा पुगे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह Seti Lokmarg

सेती लोकमार्ग अनुगमनमा पुगे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह Seti Lokmarg

पुरा पढ्नुहोस
आजको मौसमः चार प्रदेशमा छिटफुट बर्षा हुने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम

पुरा पढ्नुहोस
शनिबारको राशिफल, तपाईंको आज शुभ रहोस् !!

आजमिति २०८० साल फागुन १९ गते तदअनुसार मार्च २, २०२४ शनिबार, कृष्णपक्षको षष्ठी (बिहान ८:०९ बजेसम्म) सत्तमी तिथि, विशाखा नक्षत्र, व्याघात योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो ।   • अभिजित् मुहूर्त:

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीकाे नेतृत्वमा अब सहिदकाे छाेराछाेरीले हाँक्नेः उपाध्यक्ष मैनाली

धरान । अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बिधान सम्मेलन पछिको अखिल (क्रान्तिकारी) सहिदको छोरोले हाँक्ने बताएका छन् ।महेन्द्र बहुमुखी क्याम्पस, धरानमा शुक्रबार आयोजीत भेटघाट तथा सक्षिप्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा धारणा राख्ने क्रममा मैनालीले

पुरा पढ्नुहोस
विकास निर्माणका काम जस्तै अब खेलकुद विकासका काम हुन्छ : मेयर काफ्ले

रौतहट। चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले नगरमा हुने अन्य विकास निर्माणका काम जस्तै खेलकुदको विकासका लागि पनि प्राथमिकता दिने बताएका छन् आजबाट चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बागमती माध्यमिक विद्यालयमा सुरु भएको तेस्रो नगरस्तरीय

पुरा पढ्नुहोस
अछाममा घाँस काट्न गएकी महिलाको मृत्यु

अछाम। अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ।जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।श्रीमान् रोजगारीको

पुरा पढ्नुहोस
माछा मार्न गएका एक पुरुषको शव फेला

लेखनाथ। पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।कास्की प्रहरीले शुक्रबार बिहान साढे ९ बजे पोखरा–१५ को पट्नेरीमा पर्ने सेती नदीमा ढुङ्गामा अड्किएको अवस्थामा रक्से भनी

पुरा पढ्नुहोस
शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ। संसद भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा

पुरा पढ्नुहोस
शिवपुरी निकुञ्जमा शरीरमा पेट्रोल छर्केर एक जनाले गरे आत्मदाह प्रयास, अवस्था गम्भीर

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गरेका छन्। शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्ककाले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ। उनलाई अस्पताल लैजाने

पुरा पढ्नुहोस
आयरल्याण्डले हासिल गर्‍यो टेस्ट क्रिकेटमा पहिलो जित

काठमाडौं । आयरल्याण्डले टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको छ।युएईमा जारी अफगानिस्तानसँगको एक टेस्ट खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो।अफगानिस्तानले दिएको १११ रनको लक्ष्य आयरल्याण्डले ४

पुरा पढ्नुहोस