ब्रेकिंग न्युज ( Banner News )

मुख्यमन्त्रीकै अगाडी कांग्रेस कैलाली जिल्ला सभापति र उपसभापति बिच माइन्यूट खोसाखोस (भिडियो सहित हेर्नुहोस्)

कैलाली । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा दुई नेताहरू बिच माइन्यूट खोसाखोस भएको छ । जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बिच जिल्ला कार्यसमिति बैठकमा बिहिबार

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । सघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आब्हान गरिएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रियसभा नियमावली, २०७५

पुरा पढ्नुहोस
फेला पर्‍यो विश्वको सबैभन्दा सानो माछा तर आवाज बन्दुकको गोलीभन्दा ठूलो

म्यान्मार । पृथ्वीमा धेरै रहस्यमय जीवहरू छन्, जसको बारेमा जान्दा हामी छक्क पर्छौं। अब वैज्ञानिकहरूले संसारको सबैभन्दा सानो माछा फेला पारेका छन्, जसको चौडाइ वयस्क मानिसको नङ बराबर छ। तर आवाज सुनेपछि तपाई पनि

पुरा पढ्नुहोस
बिहेको निम्तो मान्न भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग

नयाँदिल्ली । अअनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन् । उनी आफ्नी

पुरा पढ्नुहोस
पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो वाफ च्याम्पियनसिप

काठमाडौँ। जोर्डनले पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधि जितेको छ । जोर्डनले पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । नेपालकी अमृता जैसीले चौथो पेनाल्टी मिस गरेकी थिइन्

पुरा पढ्नुहोस
टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, बिमेस्टेक बडापत्र प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था

पुरा पढ्नुहोस
आजको मौसमः सुदूरपश्चिम र कर्णालीका केही भु भागमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम प्रदेश र

पुरा पढ्नुहोस
शुक्रवारको राशिफल, तपाईंको आज शुभ रहोस् !

आजमिति २०८० साल फागुन १८ गते तदअनुसार फरवरी २९ , सन् २०२४ शुक्रबार, कृष्णपक्षको चतुर्थि तिथि, चित्रा/स्वाती नक्षत्र, वृद्धि योग, तुला राशिमा चन्द्रमा, आजको योगमा गरेको कार्य वृद्धी हुदै जाने मानिन्छ ।   अभिजित् मुहूर्त: बिहान

पुरा पढ्नुहोस
लागूऔषधसहित १५ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ परेका छन् । काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-५ थलिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६८ मिलिग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ४४ वर्षीय प्रदिप

पुरा पढ्नुहोस