ब्रेकिंग न्युज ( Banner News )
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ । महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको
पुरा पढ्नुहोसकाठमाडौं। झापा दमकको सरकारी जग्गा खाइमासेको आरोप लागेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। पुरीविरूद्ध विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको
पुरा पढ्नुहोसकाठमाडाैं । उत्तरी गोरखाको विभिन्न योजनामा सहयोग गरी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुमनुब्री गाउँपालिकाले ज्ञापनपत्र बुझाएको छ । पालिका प्रमुख निमा लामासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री प्रचण्डलाई बुझाएको
पुरा पढ्नुहोसकाठमाडौँ । नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको हो ।नामिबियाका
पुरा पढ्नुहोसकाठमाडौँ। एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो । गत शुक्रबार सम्पन्न
पुरा पढ्नुहोसकाठमाडौ। नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ ।त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक
पुरा पढ्नुहोसकाठमाडौ । नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको लागिल २१ दिन भित्रमा दरखास्त आवेदन खुला गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरेर आवेदन दिने आह्वान गरेको छ ।आवेदकले कम्पनीको कार्यालय
पुरा पढ्नुहोसमोदीको तेस्रो कार्यकालमा भारत एउटा अत्मनिर्भर र विकसित देशको हैसियत प्राप्त गर्न मार्ग प्रशस्त हुने प्रवल सम्भावना रहेकोले भारतकै छिमेकी देश नेपालमा पनि भारतीय राजनीतिको प्रभाव नपर्ला भनेर भन्न सकिँदैन। – सत्येन्द्र लाल कर्ण विश्वको सबैभन्दा
पुरा पढ्नुहोसकाठमाडौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा, फागुन २० गते लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साथै यस इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने जनाएको
पुरा पढ्नुहोसकाठमाडौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले चण्डिका भट्टलाई नियुक्त गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त
पुरा पढ्नुहोस