ब्रेकिंग न्युज ( Banner News )

हुम्लामा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै

पुरा पढ्नुहोस
एक्लियो भन्नेलाई बाबुरामको जवाफ- व्यक्ति केन्द्रित हैन मुद्दा केन्द्रित बहस गरौँ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफुलाई एक्लियो भनेर चिन्ता गर्नुभन्दा देशका मुद्धा केन्द्रित बहस गर्न सुझाव दिएका छन् ।सामाजिक सञ्जालमार्फत डा. भट्टराईले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण

पुरा पढ्नुहोस
दार्चुलामा पुरूष मृत फेला

दार्चुला। दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्र सिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।     प्रहरी निरीक्षक सिंहका अनुसार शनिबार

पुरा पढ्नुहोस
मधेस प्रदेशको मन्त्रिमण्डल विस्तार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । एमालेका राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य

पुरा पढ्नुहोस
मस्कले मष्तिष्कमा चिप हालेका ब्यक्तिले चेस खेल्न थाले

न्युयोर्क । एलन मस्कको कम्पनी न्यूरालिङ्कले ठूलो सफलता हासिल गरेको छ । न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंक मार्च २३ मा एक भिडियो साझा गरेको छ।

पुरा पढ्नुहोस
धारा र नदीको पानीको कहिल्यै हुदैँन डेट एक्सपायरः अध्ययन

काठमाडौं । पाईले बोतलको पानीको म्याद समाप्त हुने मिति कहिल्यै देख्नु भएको छैन, त्यसैले तपाईले सोच्नु भएको छैन कि पानीको पनि मिति समाप्त हुन्छ कि हुँदैन। त्यसैले हामी तपाईलाई बताउछौं कि बोतलको पानीको म्याद

पुरा पढ्नुहोस
लुम्बिनीमा अनलाईन टिकेटिङको पर्यटन मन्त्रीले गरे शुभारम्भ

भैरहवा। लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ ।लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी

पुरा पढ्नुहोस
अर्थमन्त्रीले लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई पठाए निमन्त्रणा

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् ।बिहीबार

पुरा पढ्नुहोस
परीक्षा केन्द्र खर्चको नाममा सिरहामा प्रधानाध्यापकद्वारा अवैध असुली

  सिरहा।  सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि  गरेको पाइएको छ।अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच

पुरा पढ्नुहोस
मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ९३ पुग्यो

काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको

पुरा पढ्नुहोस