ब्रेकिंग न्युज ( Banner News )

टियुमा नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको हो ।   नेदरल्याण्डसका लागि माइकल लेभिटले

पुरा पढ्नुहोस
सिटिजन लाइफ इन्स्याेरेन्सको ५ बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।१८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।यस इन्स्योरेन्सले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

पुरा पढ्नुहोस
नेपालसँगै विदेशमा एकसाथ प्रदर्शन हुँदै ‘महाजात्रा’

काठमाडौँ । नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले

पुरा पढ्नुहोस
भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात निर्यात प्रभावित

भैरहवा । भैरहवा भन्सार कार्यालयको सर्भर डाउनहुँदा आयात निर्यात प्रभावित भएको छ । चार घण्टाभन्दा बढी समय भन्सारमा केही काम नभएको व्यवसायीहरुले बताएका छन् । सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात निर्यात गर्दा प्रयोगहुँदै

पुरा पढ्नुहोस
शिखर इन्सुरेन्सले चैत ९ गते बोलायो एजीएम

काठमाडौं। शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबना नै चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समिति बैठकले यसअघि नै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।   आर्थिक वर्ष

पुरा पढ्नुहोस
युनाइटेड इदी मर्दीको आजसाधारण सभा

काठमाडौं। युनाइटेड इदी मर्दीको लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ। सभा,बिहान ११ बजे आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा सुरु हुनेछ। कम्पनीले यस बर्ष सेयरधनीलाई ५.७८९ प्रतिशत लाभांश वितरण गर्दैछ।     यसले गत वर्षको

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ

पुरा पढ्नुहोस
‘इजरायलले गाजामा बिदेशी पत्रकारलाइ रिपोर्टिङ गर्न दियो तर प्यालेस्टाइनीसँग संबाद गर्न दिएन’

गाजा । विश्वका ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रसारण संस्था पत्रकारले गाजामा स्वतन्त्र र भयरहित पत्रकारिता गर्न पाउनु पर्ने माग गरेका छन्  । इजिप्ट र इजरायली अधिकारीहरूलाई एक पत्र लेख्दै सबै विदेशी मिडियाका लागि गाजामा स्वतन्त्र

पुरा पढ्नुहोस
अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि बिक्री खुला

काठमाडौं। अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो।

पुरा पढ्नुहोस
केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ। बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा आफ्नो पेन्सन कोषमा रहेको रकम लगानी गर्न

पुरा पढ्नुहोस