ब्रेकिंग न्युज ( Banner News )

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौँ । नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।   नेपालका लागि आसिफ

पुरा पढ्नुहोस
स्वयम्भूमा आमा र दुई छोरीको हत्या

काठमाडौं।  काठमाडौंको स्वयम्भूमा तीन जनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीनजनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो।     जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको

पुरा पढ्नुहोस
तमलोपा र जप्रपा नेपालबीच सहकार्यका लागि ५ बुँदे सहमति

काठमाडौं । हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जनता प्रगतिशील पार्टी नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा ५ बुँदे सहमति भएको छ ।   बुधबार भएको सहमतिको पाँच बुँदामा ‘नेपालको संविधानको रक्षार्थ

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र

पुरा पढ्नुहोस
कांग्रेस महासमिति बैठकः प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेट

ललितपुर । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन । आफ्ना सुझाव तथा

पुरा पढ्नुहोस
नामिबियाविरुद्ध आसिफको अर्धशतक

काठमाडौँ । आसिफ सेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो ।यो समाचार तयार गरुन्जेल नेपालले १८ ओभरमा ३ विकेट

पुरा पढ्नुहोस
गाजामा युद्दबिराम गर्न नदिन भिट्टो प्रयोग गरेकोमा अमेरिकाको गर्‍यो चीनले आलोचना

न्युयोर्क । गाजामा तत्काल युद्धविराम गर्नु पर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेकोमा चीनले अमेरिकाको कडा आलोचना गरेको छ।बेइजिङले अमेरिकाको यो कदमले गलत सन्देश दिएको निरन्तर हत्यालाई हरियो बत्ती बालिदिएको आरोपसमेत लगाएको छ

पुरा पढ्नुहोस
१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो चलचित्र पत्रकार संघ राष्ट्रिय भेला

हेटौंडा ।  चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणापत्र जारी भएसँगै सकिएको छ । गत शनिबारदेखि सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु

पुरा पढ्नुहोस
सबै धर्मबीच आपसी सदभाव कायम राख्न बारामा ‘सद्भाव र्‍याली’

बारा। वीरगन्जमा केही दिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि बुधवार बाराको जीतपुरमा ‘सद्भाव र्‍याली’ निकालिएको छ ।   रौतहटको इशनाथ नगरपालिकामा गत बिहीबार सरस्वती माताको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको भिडन्तको घटनालाई

पुरा पढ्नुहोस
बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

बागमती ।  मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आइतबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।   आइतबार बागमती–८ स्थित जनता माविको

पुरा पढ्नुहोस