ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ, पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२
पुरा पढ्नुहोसकञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाको १८५औँ कार्यपालिका बैठकले शुक्लाफाँटा नगरपालिका–७ निवासी भट्टलाई
पुरा पढ्नुहोसबरहथवा (सर्लाही), माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ । पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती नगरपालिका–४, ५ र
पुरा पढ्नुहोससुदूरपश्चिम, धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरीको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन् । कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले कारागार वरिवरी दुर्गन्धित वातावरण भइरहेपनि फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिइएको स्थानीयको गुनासो
पुरा पढ्नुहोसकाभ्रेपलाञ्चोक, धुलिखेल नगरमा खेलकूदको प्रवद्र्धन गर्ने उद्देश्यले डि–टाउन बास्केटबल एकेडेमी स्थापना गरिएको छ । एकेडेमीको धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जूले शुक्रबार प्रशिक्षित खेलाडीलाई बास्केटबल हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो । एकेडेमीमा करिब चार दर्जन खेलाडीले
पुरा पढ्नुहोसबेलबारी (मोरङ), १९ पुसः मोरङको लक्ष्मीमार्गमा सम्पन्न ‘बेलबारी रन’को १० किमी प्रतियोगितामा खुला पुरुषतर्फ ओखलढुङ्गाका टङ्कबहादुर कार्की प्रथम हुनुभएको छ । यसैगरी महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा र भेट्रानतर्फ सुनसरी धरानका बिजयकुमार राई प्रथम
पुरा पढ्नुहोसकाठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु,
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ४ स्थित निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक
पुरा पढ्नुहोसदोधारा चाँदनी (कञ्चनपुर), कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौवटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको छ ।पकेट क्षेत्रमार्फत निश्चित भौगोलिक क्षेत्रमा विशेष बाली तथा उत्पादनलाई प्राथमिकता दिई
पुरा पढ्नुहोस