ब्रेकिंग न्युज ( Banner News )

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध

महेन्द्रनगर (कञ्चनपुर),  कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको १८ औँ अधिवेशनअन्तर्गत आज वरिष्ठ उपाध्यक्ष रहनुभएका उहाँको अध्यक्षमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि व्यवसायी हेमराज

पुरा पढ्नुहोस
हरेक नागरिक राष्ट्रका निम्ति इमानदारीपूर्वक लाग्नुपर्ने

सुरुङ्गा (झापा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गर्नुभएको छ । जेनजी आन्दोलनबाट ठूला राजनीतिक दलले नेतृत्व गरेको सरकार ढलेकोतर्फ

पुरा पढ्नुहोस
निर्वाचन जसरी पनि सफल पारौँः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग

पुरा पढ्नुहोस
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा,  जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ

पुरा पढ्नुहोस
समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आयोगको आग्रह

काठमाडौँ, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह

पुरा पढ्नुहोस
नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा

काठमाडौँ,  नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा विजय थापा निर्वाचित हुनुभएको छ । आठौँ वार्षिक साधारणसभाबाट थापको नेतृत्वमा १० सदस्यीय पदाधिकारी चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा नृपेश राजभण्डारी, महासचिवमा डा

पुरा पढ्नुहोस
सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल

काठमाडौँ,  गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताउनुभएको छ । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै उहाँले सरकार राहत वितरण, शान्तिसुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन

पुरा पढ्नुहोस
प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौँ,खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको क्षमता विकासलाई अझ प्रभावकारी, समन्वयात्मक र दिगो बनाउने उद्देश्यसहित सरकारी प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न एकदिने नेटवर्किङ कार्यशाला आयोजना गरिएको छ ।आज राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन

पुरा पढ्नुहोस
अर्घाखाँचीको नरपानीमा होमस्टे व्यवस्थापन तालिम

अर्घाखाँची,  पर्यटकीयस्थल नरपानी पोखेडाँडामा होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।होमस्टेको माध्यमबाट पर्यटक आकर्षण गराउने तथा स्थानीय स्तरमै रोजगारीको सृजना गरी आत्मनिर्भर बनाउने गरी उक्त कार्यक्रमको आयोजना

पुरा पढ्नुहोस
कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ

काठमाडौँ,  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गर्नुभएको छ । आज उहाँ घर निर्माण फाउन्डेसनद्धारा आयोजित घर निर्माण फेस्ट २०८२ मा सम्बोधन

पुरा पढ्नुहोस