ब्रेकिंग न्युज ( Banner News )

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको

पुरा पढ्नुहोस
पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

तुलसीपुर (दाङ),  जिल्लाको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् ।

पुरा पढ्नुहोस
हराएका पर्यटक र पथप्रर्दशक भेटिए

म्याग्दी,  म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा

पुरा पढ्नुहोस
नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

काठमाडौँ,  काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गर्नुभएको छ । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत

पुरा पढ्नुहोस
सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

सप्तरी, सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य

पुरा पढ्नुहोस
बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

पुरा पढ्नुहोस
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

पेरिस, (रासस/एएफपी) : फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ । उहाँ युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो

पुरा पढ्नुहोस
अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

वासिङ्टन, (रासस/एएफपी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध

पुरा पढ्नुहोस
गाजाका नागरिकमाथि हमासको आक्रमणको योजना : अमेरिका

गाजा, (रासस/एएफपी) अमेरिकी राज्य विभागले २०२५ अक्टोबर १८ मा एक विज्ञप्ति जारी गर्दै हमासले गाजामा फिलिस्तिनी नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ । यसले हालको अभबकभाष्चभ सम्झौताको उल्लङ्घन गर्ने

पुरा पढ्नुहोस
हावाहुरीले श्रीलङ्काको उत्तरपश्चिम प्रान्तमा करिब १०० घर क्षति

कोलम्बो, (रासस/सिन्ह्वा) श्रीलङ्काको उत्तरपश्चिम प्रान्तमा जारी प्रतिकूल मौसमका कारण आएको तीव्र हावाहुरीले करिब १०० घरमा क्षति पुगेको छ । विपद् व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकारी प्रदीप कोडिप्पिलीका अनुसार, प्रभावित नागरिकलाई सहयोग पु¥याउन आवश्यक सबै कदम

पुरा पढ्नुहोस