ब्रेकिंग न्युज ( Banner News )

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ,  यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।   यसैगरी निर्वाचनमा भाग लिएका

पुरा पढ्नुहोस
कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा

विराटनगर,  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी गरेको

पुरा पढ्नुहोस
‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण

नारायणगढ (चितवन), भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ

पुरा पढ्नुहोस
व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन

दमौली (तनहुँ), तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित विद्यालय छन् । नगरभित्रका विभिन्न वडामा सञ्चालित विद्यालयमा अपाङ्गता स्रोत कक्षाहरु व्यवस्थापन तथा समायोजनमा चुनौती थपिएको छ ।   व्यास नगरपालिका–६ सिसाघाटस्थित महेन्द्रज्योति माध्यमिक

पुरा पढ्नुहोस
यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

काठमाडौँ,  जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।     कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा

पुरा पढ्नुहोस
विचारः मार्जिन कारोबार भ्रम र वास्तविकता

काठमाडौँ,  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही फागुन १ गतेदेखि पुरानो मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०७४ खारेज गर्दै नयाँ निर्देशिका २०८२ लागू गरेको छ । खासगरी मार्जिन कर्जा पुँजी अपुग भएका तर बजारमा राम्रो अवसर

पुरा पढ्नुहोस
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको आज निरीक्षण तथा अनुगमनका क्रममा उहाँले विगतमा भएका

पुरा पढ्नुहोस
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौँ,  यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा

पुरा पढ्नुहोस
आलेखः एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला

जलेश्वर, जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, …छाप जिन्दावाद, । जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, … छाप जिन्दावाद, । जात पर न पात पर, मोहर लगाऊ …छाप पर, …भैया जिन्दावाद, …भैया जिन्दावाद, जिन्दावाद, जिन्दावाद…छाप जिन्दावाद । ‘जोगिरा सररर, सररर, सररर । जोगिरा सररर ।’   ‘मिथिलामे

पुरा पढ्नुहोस
करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा,  यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष

पुरा पढ्नुहोस