मुख्य समाचार

कोइली भुरुवा ग्रामीण विद्युतको १७ औं साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइली भूरुवा ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सहकारी संस्थाले शनिबार आर्थिक वर्ष २०७९/२०८० काे वार्षिक

पुरा पढ्नुहोस
आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस हुने

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस हुने भएको छ ।   फागुन २८ गतेका दिन १७ औ वार्षिक उत्सब तथा अभिभावक

पुरा पढ्नुहोस
दोस्रो वडाध्यक्ष कप भलिबल : चन्द्रसूर्य र राष्ट्रिय आविलाई उपाधी

कैलाली । दोस्रो ‘वडाध्यक्ष कप’ भलिबल प्रतियोगितामा पुरुषतर्फ चन्द्रसुर्य युवा क्लब र महिलातर्फ राष्ट्रिय आधारभूत विद्यालय चोसेकाँडा विजयी भएका छन् । मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा आयोजित वडास्तरीय खुल्ला भलिबल प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ तीन

पुरा पढ्नुहोस
यसरी मनाइयो मोहन्यालमा अन्तर्राष्ट्रिय महिला दिवस (फोटो फिचर)

यसरी मनाइयो मोहन्यालमा अन्तर्राष्ट्रिय महिला दिवस (फोटो फिचर)  

पुरा पढ्नुहोस
बर्दगोरिया-४ मा पुरैनाताल पहिचान तथा महाशिवरात्री सास्कृतिक कार्यक्रम सम्पन्न 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पुरैनाताल पहिचान तथा महाशिवरात्री सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।   मुडा बजार व्यवस्थापन समितिका अध्यक्ष मगन चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का

पुरा पढ्नुहोस
मोहन्यालको चोसेकाँडामा मनाइयो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

कैलाली । महिलामा लगानी: सभ्य र स्मुन्नत समाज निर्माणको थालनी भन्ने मूल नाराका साथ ११४ औं अन्तरास्ट्रिय महिला दिवस मनाइएको छ ।   कैलालीको मोहन्याल गाउँपालिका १ चोसेकाँडामा शुक्रबार भएको कार्यक्रममा सहभागी महिलाले विभिन्न सन्देशमूलक प्लेकार्डसहित

पुरा पढ्नुहोस
पर्यटन व्यवसायी डबल शाहले जन्म दिन गौशालामा मनाए

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रामशिखरझाला निवासी पर्यटन व्यवसायी डबल शाहले आफनो जन्मदिनको अवसरमा नगरपालिकाको वडा नं १० पहलवानपुरमा रहेको कान्जी हाउस (गौशाला) लाई पराल, ब्रान र नुन सहयोग गरेका छन्।

पुरा पढ्नुहोस
माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ ।वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।   नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल

पुरा पढ्नुहोस
कालिमाटीको तरकारी, यस्तो छ आजको भाउ

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार

पुरा पढ्नुहोस
एकीकृत समाजवादी मोहन्याल गाउँकमिटी सचिव जैशी कांग्रेसमा प्रवेश

कैलाली । नेकपा एकीकृत समाजवादी मोहन्याल गाउँपालिकाका गाउँकमिटी सचिव टीकाराम जैशी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले फूलमाला

पुरा पढ्नुहोस